Tag: मौसम

यो वर्षको हिउँदमा जाडो कम, वर्षा बढी हुने मौसम विभागको आँकल

काठमाडौँ, २२ असोज। जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४०) को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको

अझै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै वर्षाको सम्भावना

काठमाडौं, ८ असोज । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक देखि

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षा

काठमाडौं, ३० भदौ। भदौको अन्तह्ँदै गर्दा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जरचट्याङ्गसहित वर्षा

काठमाडौं, २९ भदौ। भदौ अन्तिममा पनि आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशकामा हावाहुरी सहित भारी वर्षाको सम्भावना

काठमाडौं, २७ भदौ । भदौ अन्तिम सातामा पनि हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, १४ भदौ । भदौ दोस्रोे साता हुँदामा आइगुग्दा पनि हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

कोशी, मधेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, १२ भदौ । । भदौको दोस्रो सातामा पनि हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, २४ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू(भागमा

मधेशमा तातो वाहा चल्ने, आंशिक बदली रही बाँकी भूभागको मौसम सफा

काठमाडौं, १४ बैशाख। प्रचण्ड गर्मीका कारण तराई मधेशमा तातो वाहा चल्ने, लु लाग्ने भएको छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

पहाडी भूभागमा आंशिक बदली, एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, ७ बैशाख। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही

पहाडी भूभागमा मौसम आंशिक रुपमा बदली

काठमाडौं, ७ माघ। पश्चिमी वायुको आंशिक प्रभाव परेकोले आज पनि देशको पहाडी भूभागमा मौसम आंशिक रुपमा बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभाव परेकोले मौसममा केही बदली भएको जल

मौसम आंशिक बदली, तराईका धेरैजसो ठाउँमा हुस्सु

काठमाडौं, २५ पुस। आज कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । तराईका धेरैजसो ठाउँमा हुस्सु छ । बिहानीपख हुस्सु लागेकोले दैनिक जनजीवनमा समस्या छ ।