Tag: प्रधानमन्त्री केपी शर्मा ओली

माघ २३ मा नेकपा ओलीसमुहको जनसभा : तयारीमा जुटे जनसङ्गठन, यसरी हुँदैछ तयारी

काठमाडौं, माघ २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको तयारीका लागि पार्टीका सबै जनसङ्गठन परिचालित भएका छन् । प्रतिनिधिसभा

खेलाडी छनौट गर्दा पक्षधरता बिना छनौट गर्न प्रधानमन्त्रीको सुझाव , भने- खेलकुद क्षेत्रको बजेट बढ्छ

काठमाडौं, माघ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रका लागि बजेट बढ्ने आश्वासन दिएका छन्। प्रतिष्ठानमा आयोजित खेलकुदसँग प्रधानमन्त्री अन्तक्रिया कार्यक्रममा ओलीले यस्तो आश्वासन दिएका हुन् । उनले कोरोनाका

ओलीको प्रचण्डलाई प्रश्न – देश र जनताका लागि अहिलेसम्म के -के गर्नु भयो ?

काठमाडौँ , माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई अहिलेसम्म कार्यकर्ता र जनताका लागि के के गर्नु भयो भन्दै प्रश्न गरेका छन् । नेकपा ओली पक्षको काठमाडौ महानगर कमिटीद्धारा

एमबिबिएस कार्यक्रमको शुल्क घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं , माघ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क घटाउन निर्देशन दिएका छन् । आयोगले शैक्षिकसत्र २०७७–०७८ मा एमबिबिएस कार्यक्रमको

सर्वोच्च अदालतमा बहस : प्रधानमन्त्रीबाट न्यायपालिकामाथि हस्तक्षेपको प्रयास भएको आरोप

काठमाडौं, माघ ८ । सर्वोच्च अदालतमा बुधबार बहसका क्रममा कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको क्षेत्राधिकारमा प्रभाव पार्न खोजेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहसका क्रममा रिट निवेदक

संविधान, गणतन्त्र र राष्ट्रको पक्षमा संसद् विघटन : प्रधानमन्त्री , भन्छन् -यसको जवाफ दिन आफू तयार छु

काठमाडौं , माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन संविधान, गणतन्त्र र राष्ट्रको पक्षमा भएको बताएका छन् । आफ्नो समूहका अखिल नेपाल महिला संघ(अनेम)को बैठकलाई सम्बोधन गर्दै ओलीले

विद्यार्थीले प्रधानमन्त्रीलाई भने- संविधान पढ्न नेपाल ल क्याम्पस आउनुहोस्

काठमाडौँ , पुस २९ । पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ । दाहाल–नेपाल पक्षीय नेकपा नेतृत्वको विद्यार्थी

ओली समूहबाहेक सिंगो देश संसद विघटनको विपक्षमा

काठमाडौँ , पुस २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात् प्रतिनिधिसभा विघटन गरेपछि ओली समूहबाहेक सिंगो देश सो कदमको विपक्षमा उभिएको छ। मुलुकका प्रमुख राजनीतिक दलहरू, नागरिक

कामै गर्न दिएनन्, जालझेल र झमेला गरे, बहुमतलाई खण्डित गर्ने प्रयास भएपछि संसद् विघटन गरेँ: प्रधानमन्त्री

काठमाडौं , पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई सत्तारुढ नेकपाकै नेताहरुले काम गर्न नदिएको बताएका छन्। राष्ट्रियसभाको आइतवार बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ओलीले आफ्नो

धनगढी पुगेर प्रधानमन्त्रीले भने -प्रतिनिधि सभा कुनै पनि हालतमा पुनःस्थापना हुँदैन, वैशाखमा चुनाव हुन्छ

काठमाडौं, पुस २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाः कुनै पनि हालतमा पुनःस्थापना नहुने बताएका छन् । देश चुनावमा गइसकेको बताउँदै उनले अब प्रतिनिधि सभा पुनःस्थापना नहुने दाबि गरे

प्रधानमन्त्रीले पेश गरे राष्ट्रपति समक्ष सरकारका काम र उपलब्धिसहितको प्रतिवेदन

काठमाडौ , पुस २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा

कानून कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं , पुस ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजको चेतनास्तर, मूल्य, र मान्यताका आधारमा नयाँ परिवेशअनुसार कानूनहरु परिवर्तन हुँदै जाने भएकाले त्यसको कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो रहनुपर्ने बताएका