Tag: ‘प्रचण्ड’

आजभोलि नै मन्त्रालयको भागबण्डा टुंगिन्छ : प्रचण्ड

काठमाडौं , असोज १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले आजभोलि नै मन्त्रालयको भागबण्डा टुंगिने बताएका छन् बिहीबार काठमाडौंमा आयोजित सहिद प्रतिष्ठान नेपालको कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्

एमसीसीका कारण गठबन्धन टुट्दैन ढुक्क हुनुस् : प्रचण्ड

काठमाडौं, असोज ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी सम्झौताका कारण सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् । बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका लागि एमसीसी

चुनावपछि फेरि गठबन्धनकै नेतृत्वमा सरकार बन्छ : प्रचण्ड

काठमाडौं, भदौ ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान, राष्ट्रियता र गणतन्त्रका पक्षधरहरूबीच मोर्चा बनेको बताएका छन्। बुधबार स्वर्गीय नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को सातौं स्मृति दिवसका अवसरमा

एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौं , भदौ २३ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले

प्रचण्डको घोषणा- ‘एमसीसी पास हुँदैन, तपाईंहरु ढुक्क हुनुस्

काठमाडौं, भदौ २२ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गरेका छन् । मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय

जनताका पक्षमा काम नगर्ने हो भने पार्टी विघटन गरे हुन्छ : प्रचण्ड

काठमाडौं, १८ भदौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले जनताको पक्षमा काम नगर्ने पार्टीको अब अर्थ नभएको बताएका छन् । आज माओवादी केन्द्र बागमती प्रदेश समितिको प्रशिक्षणमा बोल्दै

माधव नेपालको पार्टीले मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छः प्रचण्ड

काठमाडौं, भदौ ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव नेपालको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बिहीबार दिउँसो काठमाडौँमा आयोजित अन्तरक्रियामा अध्यक्ष

प्रचण्डले माओवादी केन्द्रलाई रुपान्तरण गर्ने, आवश्यक रहेकोमा जोड

काठमाडौं , साउन ३२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई रुपान्तरण गर्ने बताएका छन्। उनले समाजवादी पार्टी निर्माणलाई तात्कालिक राजनीतिक कार्यभार बनाउने संकल्पसहित रुपान्तरण गरेर चुनावमा फड्को मार्ने

एमसीसीबारे स्पष्ट पार्न प्रचण्डमाथि दबाब

काठमाडौं, साउन ३१ । एमसीसीबारे स्पष्ट पार्न प्रचण्डमाथि दबाब परेको छ । माओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा अमेरिकी सहयोग मिलेनियम (च्यालेञ्ज कर्पोरेसन) एमसीसीबारे स्पष्ट नभएको

सर्वोच्चमा प्रचण्डको ‘भ्याकेट’, माओवादी छाडेका जनप्रतिनिधिलाई पुनर्बहाली बदरको माग

काठमाडौं , साउन २१ । नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्याकेट निवेदन दर्ता गराएका छन् । सर्वोच्च अदालतको

सरकार विस्तारमा प्रचण्ड सक्रिय, प्रधानमन्त्री देउवा र नेपालसँग भेटवार्ता

काठमाडौँ , साउन १४ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार

एमाले बैठकको निष्कर्ष : देउवालाई विश्वासको मत दिने पार्टीमा रहँदैनन्, माओवादी केन्द्रको निर्णय मत दिने

काठमाडौं, साउन ३ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज  बसेको एमाले स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो ।