Tag: कोरोना

युरोपमा ५ सय १ मानिसको ज्यान लियो कोरोनाले

काठमाडौं, ३ चैत । चीनपछि युरोपमा महामारीको रूप लिइरहेको कोरोना भाइरसले युरोपेली युनियनमा आबद्ध इटली, स्पेन र फ्रान्समा एकैदिन ५ सय १ मानिसको ज्यान गएको छ । उच्च सतर्कताकै बीच

सरकारको प्रष्टोक्ति : नेपालमा कोरोनाको कुनै सङ्क्रमण छैन, अत्यावश्यक तयारी छ

काठमाडौँ , चैत २ । सरकारले कोरोना भाइरस डिजिज (कोभिड–१९) बाट नेपालमा हालसम्म कुनै सङ्क्रमण नभएको स्पष्ट पारेको छ । चीनबाट फैलिएको कोरोनाको सङ्क्रमण विश्वका १५२ देशमा फैलिएको र हालसम्म

झापामा एक जनामा कोरोना सङ्क्रमणको आशङ्का, उपचारका लागि काठमाडौं ल्यायो

काठमाडौं, चैत २ । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको

इटलीमा कोरोना संक्रमितको संख्या २१ हजार बढी, १४ सय ४१ को मृत्यु

काठमाडौं, चैत २ । चीनपछि कोरोना भाइरसले सबैभन्दा बढी ग्रस्त मुलुक इटलीमा कोरोना संक्रमितको संख्या २१ हजारभन्दा बढी पुगेको छ। आइतबारसम्म इटलीमा कोरोना संक्रमितको संख्या २१ हजार १५७ पुगेको त्यहाँका

कोरोनाको केन्द्रबिन्दु अब युरोपमा, बेलायतमा २४ घण्टामै ज्यान गुमाउनेको संख्या दोब्बर

काठमाण्डौ, चैत २ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस विश्वव्यापी महामारीको “केन्द्रबिन्दु” अब युरोप भएको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न

कोरोनाका कारण भारतको उडिसामा आपतकाल घोषणा, १ जनाको मृत्यु , ७७ जना संक्रमित

काठमाडौं, फागुन ३० । विश्वभर फैलीएको कोरोनाको महामारीले भारतको उडिसा राज्यमा आपतकाल घोषणा गरिएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै उडिसा राज्यको मन्त्रिपरिषद बैठकलशुक्रबार आपतकाल घोषणा गरेको हो ।

कोरोनाका कारण इटलीमा एकै दिन १ सय ८९ जनाको मृत्यु, मृतकको संख्या ५ हजार नजिक

काठमाडौं, फागुन ३० । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कोरोनाका कारण ४ हजार ६ सयभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ । विश्वमा एक लाख २६ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण

इटाली सरकारले दियो एक करोड ५० लाख नागरिकलाई क्वारेन्टाइनमा बस्न आदेश

काठमाडौं, फागुन २५ । विश्वव्यापी रूपमा फैलीएको कोरोना सङ्क्रमित व्यक्तिको संख्या एक लाख नाघिसकेको छ । यस रोगबाट हालसम्म ३ हजार ५ सय जनाको मृत्यु हुनुका साथै विश्वका ९५ भन्दा

कोरोना भित्रिन नदिन चितवनमा उच्च सतर्कता, भिडभाडसमेत नगर्न आग्रह

काठमाडौं, फागुन २० । चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव

कतारमा कोरोना : सतर्कता अपनाउन नेपालीहरुलाई दूतावासको आग्रह

काठमाडौं, फागुन १८ । पछिल्लो समय विश्वका ६४ देशमा कोरोनाको संक्रमण फैलिएको छ । यसैबीच कतारस्थित नेपाली राजदूतावासले कतारमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै सजगता अनपनाउन नेपालीहरुलाई आग्रह गरेको छ

कोरोना संक्रमणबाट इरानमा एक खेलाडीको मृत्यु

काठमाडौं , फागुन १६ । कोरोना संक्रमणबाट इरानमा एक खेलाडीको मृत्यु भएको छ । इरानको राष्ट्रिय टिमबाट फुटसल खेलिसकेकी २३ वर्षीय एल्हाम शेइखको उपचारको क्रममा मृत्यु भएको त्यहाँको न्युज एजेन्सी

कोरोनाबाट फ्रान्समा एकजनाको मृत्यु

काठमाडौं, फागुन १४ । कोरोना भाइरसबाट फ्रान्समा एक जनाको मृत्यु भएको छ । चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस अर्थात कोभिड १९ अहिले विभन्न मुलुकमा फैलीदैं गएको छ ।