राजनीति
विकासका काममा पक्ष विपक्षमा विभाजित हुनु हुँदैन : प्रधानमन्त्री ओली
काठमाण्डौ , बैशाख १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारले विकासलाई समन्वय गरेर
वनमन्त्री बस्नेतले भूकम्पपीडितका ७ सय ३ घर हस्तान्तरण गरे
काठमाडौं, बैशाख १३। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितका ७ सय ३ घर हस्तान्तरण गरेका
राष्ट्रपति गएकै बेला रातारात चीन गए वरिष्ठ नेता माधव नेपाल, किन ?
काठमाडौँ , बैशाख १३ । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल चीन प्रस्थान गरेका
जनसंघर्षका कार्यक्रमबारे राप्रपाले ग¥यो यस्तो छलफल, तयारी तीव्र
काठमाडौं, बैशाख १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जनसंघर्षका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले सम्पन्न गर्न तयारी
सरकार एक्लैको प्रयासबाट मुलुकको विकास हुन सक्दैन : बाबुराम भट्टराई
काठमाडा, बैशाख १३ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार
गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न सभामुख महराको आग्रह
काठमाडौं, वैशाख १३ । सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गरेका छन्
मनमोहन अधिकारीलाई सम्झदैं प्रधानमन्त्री ओलीले भने -‘जनतामा विकासको भोक जगाइदिनु भयो’
काठमाडौं, वैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय
नेकपा एकताः फुकेन जनवर्गीय संगठनको गाँठो
काठमाडौं , बैशाख १३। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकीकरण भएको एघार महिनापछि ७७ जिल्लाका
मन्त्री बाँस्कोटा भन्छन्- महिलामा हुने विभेदलाई व्यावहारिक रुपमै अन्त्य गर्नुपर्छ
काठमाडौँ , बैशाख १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक
शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई छैन! विप्लव समूहलाई मूलधारमा ल्याउने प्रयास जारी : गृहमन्त्री थापा
काठमाडौं, बैशाख १२ । गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउने प्रयास भइरहेको बताएका
गणतन्त्र बिरोधी शक्तिहरु सल्बलाए: महामन्त्री मोहनबिक्रम सिंह
काठमाडौं, १२ बैशाख । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनबिक्रम सिंहले वर्तमान सरकार सुशासन र
प्रधानमन्त्री ओलीको दावी – अब नेपाली विदेशमा काम गर्न होइन विज्ञका रुपमा सिकाउन जानेछन्
काठमाडौं, बैशाख ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका दिनमा नेपालीको परिचय बदलिने दावी गरेका
