समाचार
विपिनको डीएनए परीक्षणबाट २०२३ को अन्त्यतिरै हत्या भएको पुष्टि
काठमाडौं, २८ असोज । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै
सभामुखले संसद् विघटनबारे दलहरूसँग राय माग्दै
काठमाडौं, २८ असोज । प्रतिनिधिसभा विघटनको विषयमा सभामुख देवराज घिमिरेले दलहरूको राय माग गरेका छन्
जेनजी आन्दोलनमा दमन गर्नेलाई कारबाहीको मागसहित सर्वोच्चमा १४ रिट
काठमाडौं, २८ असोज । भदौ २३ मा जेनजी आन्दोलनमा दमन गर्नेलाई फौजदारी अनुसन्धानमा ल्याएर कारबाही
कामना सेवाका अध्यक्ष सुदिप आचार्यको सपथ ग्रहण सम्पन्न ।
काठमाडौं, २८ असोज । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले मंगलवार
कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारीमा पूर्णबहादुर खड्का
काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी
जाहेरी परिसकेको छ, हामी प्रयासरत छौं, कारबाहीको दायरामा ल्याउँछौ: गहृमन्त्री ओमप्रकाश
काठमाडौं, २८ असोज । निवर्तमान प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने मागमा गृहमन्त्री ओमप्रकाश अर्यालले जाहेरी परिसकेको जवाफ
कतारमाथि नेपालको रोमाञ्चक जितसँगै टी–२० विश्वकप नजिक
काठमाडौं, २८ असोज । ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर–६ को
समृद्धि र पोखरा फाइनान्सबीचको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति
नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सबीचको मर्जरलाई सैद्धान्तिक सहमति दिएको छ ।
चाँदीको सिक्का बेच्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का)को मूल्य र परिमाण तोकेको छ ।
सर्वोच्च अदालतमा संसद् विघटनविरुद्धको रिट पेस
काठमाडौं, २८ असोज । सर्वोच्च अदालतमा संसद् विघटनविरुद्धको रिट पेस भएको छ । अदालतमा मंगलबार
हिमालयन लाइफका सीईओ मनोज कुमार लाल कर्णले दिए राजीनामा
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएका
सुनको मूल्य एकैदिन तोलामा साढे ८ हजार रुपैयाँले बढ्यो, अब कहाँ पुगेर ब्रेक लाग्छ ?
मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि वृद्धि भएर रेकर्ड ब्रेक गरेको छ ।

