समाचार

सरकारले ग¥यो ६ सचिवको सरुवा, को कहाँ ?

काठमाडौं, फागुन ८ । सरकारले पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटासहित ६ जना सचिवहरूको सरुवा गरेको

सम्बृद्धीको अर्को सुचक : ६ महीनामा विदेशी लगानीका २६६ उद्योगले स्वीकृति लिए !

काठमाडौँ, फागुन ८। मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ ।

खोटाङको थामखर्क विमानस्थलबाट नियमित उडान सुरु, स्थानीय भए उत्साहित

काठमाडौं, फागुन ८ । खोटाङको थामखर्क विमानस्थलमा नियमित उडान सुरु भएको छ । खोटेहाङ गाउँपालिका–४,

विद्यालय शिक्षकको मापदण्ड तोकियो, वर्षभित्र योग्यता पुर्‍याउनै पर्ने

काठमाडौं, फागुन ८ । विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुले अव योग्यता नपुगेको भए ५ वष योग्यता

परिवारबाटै असुरक्षित महिला, एक वर्षमा १२० जनाको हत्या

काठमाडौं , फागुन ८ । महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लघंन र दुव्र्यवहारका घटना धेरै

पाँच मन्त्रीले लिए दोहोरो सुविधाः इन्धनबापतको रकम खल्तीमा, मन्त्रालयबाट तेल

काठमाडौं, फागुन ८ । गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर

मन्त्रीले गरिन् खानेपानी मन्त्रालयका सचिव ठाकुरको सरुवा, खानेपानी मन्त्रालयमा लफडा

काठमाडौं, फागुन ८ । खानेपानी मन्त्री बिना मगरले मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा गराएकी छिन्

बागलुङमा जीप दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौ, ७ फागुन । बागलुङमा जीप दुर्घटना हँुदा तीन जनाकोको मृत्यु भएको छ । आज

किन दिए न्यायाधीश दीपकराज जोशीले राजीनामा ?

काठमाडौं, फागुन ७ । न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन् । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज

पूर्वआयुक्त पाठकमाथि अब अख्तियारले नै छानबिन गर्ने

काठमाडौं, फागुन ७ । घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि

आज तेस्रो निर्वाचन दिवस मनाइँदै, राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ , फागुन ७ । ‘आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ’ भन्ने नाराका साथ आज तेस्रो

श्रीस्वस्थानी व्रतकथा आज समापन गरिँदै, शाली नदीलगायतमा भक्तजनको भीड

काठमाण्डौ, फागुन ७ । आज माघ शुक्ल पूर्णिमा । पूजआजा गरी श्रीस्वस्थानी व्रतकथाको समापन गरिँदैछ