मुख्य खबर
आईपीओ बाँडफाँट
काठमाडौँ १४ फागुन । रिज लाईन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आह्वान गरेको आईपीओ आज बाँडफाँट
आजदेखि निर्वाचन अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध
काठमाडौं, १४ माघ। निर्वाचन अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ ।
फेसियल हाउसले होलीको मौलिक विशेषता र महत्व झल्काउने फोटो सुट
काठमाडौं, १४ माघ। हाम्रो सस्कृति हाम्रो पहिचान अन्तर्गत फेसियल हाउसले आफ्ना विद्यार्थीहरूसँग होली पर्वको अवसरमा
बैतडीमा रास्वपा र एमालेका कार्यकर्ताबीच झडप, दुई जना घाइते
काठमाडौं, १४ माघ। बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षापूर्ण व्यवस्थापन गर्दै सेना
काठमााडौं, १३ फागुन । नेपाली सेनाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा
प्रधानमन्त्रीको सुरक्षा प्रमुखहरूसँग ब्रिफिङ, २७५ ठाउँमा बम डिस्पोजल टोली
काठमााडौं, १३ फाग्न । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा
एमाले अध्यक्ष ओली आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँग भेटघाट
काठमाडौंm १३ फागुन । फागुन २१ गते हु्ने निर्वाचन प्रचार प्रसारका क्रममा आफ्नो निर्वाचन क्षेत्र
आयल निगमले एलपी ग्यासको आयात बढायो, निर्वाचनमा पनि अभाव नहुने
काठमाडौंm १३ फागुन । फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगमले खाना
‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र
ढोरपाटन ९बागलुङ० १३ फागुन । ‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय खुसी
कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा छिटपुट वर्षा
काठमााडौं, १३ फागुन । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पछिल्लो
रास्वपा बागमती प्रदेश उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
काठमाडौं, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टी परित्यागसँगै
चुनावमा तीन दिन बिदा दिने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, १२ फागुन । सरकारले चुनावमा तीन दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको

