कर्पोरेट मुभमेन्ट
ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुस्ताङ्को घरपझोङ, ७३ जिल्लामा पुग्यो बैंकिङ्ग सेवा
काठमाडौं, ७ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि मुस्ताङ् जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा
चन्द्रागिरि हिल्सको आईपीओ र २ बैंकलाई ऋणपत्र निष्कासनको अनुमति
काठमाडौं , मंसिर ७ । चन्द्रागिरि हिल्सले धितोपत्रको प्रारम्भिक सार्वजनिक ९आईपीओ० निष्कासन अनुमति पाएको छ
सेञ्चुरी कमर्सियल बैंकले सुरु गर्यो अनलाइन एकाउन्ट सेवा
काठमाडौं , मंसिर ५ । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लिक एकाउन्ट
मुक्तिनाथ विकास बैंक “युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०” बाट पुरस्कृत
काठमाडौं , मंसिर ५ । लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’ को विजेता मुक्तिनाथ विकास
लक्ष्मी बैंकद्वारा ३ नयाँ शाखा विस्तार
काठमाडौं , मंसरि ४ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ३ नयाँ
ग्लोबल आइएमई बैंकको नयाँ शाखा तनहुँको दुलेगौडामा
काठमाडौं , मंसिर ४ । ग्लोबल आइएमई बैंक लिमिटेडले बिहिबारदेखि तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं.
महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा पोलिसी बोनस घोषणा , यस्तो छ बोनस दर
काठमाडौं , मंसिर ४ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले पोलिसी बोनस घोषणा गरेको छ । इन्स्योरेन्स
रिलायन्स लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने
काठमाडौं , मंसिर ३ । रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने
दुई बैंकको साढे ५ अर्बको ऋणपत्र आउँदै, पाए अनुमति
काठमाडौं, मंसिर २ । सानिमा बैंक र बैंक अफ काठमाण्डूले ५ अर्ब ६० करोड रुपैयाँको
इसेवा मनि ट्रान्सफर र केएमई रेमिटेन्सबीच सम्झौता
काठमाडौं , कात्तिक ३० । इसेवा मनि ट्रान्सफर र हङकङको ख्याती प्राप्त रेमिट्यान्स् कम्पनी केएमई
माछापुच्छ्रे बैंकद्वार देउसी भैलो आयोजना , उत्कृष्ट प्रस्तुतीलाई ५० हजार दिइने
काठमाडौं, कात्तिक २८ । माछापुच्छ्रे बैंक लिमिटेडले तिहारको अवसरमा डिजिटल देउसी भैलोको आयोजना गरेको छ।
जिल्ला प्रशासन कार्यलय सुर्खेतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन
काठमाडौं, २८ कार्तिक । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिकास्थित