
जेठका लागि वाणिज्य बैंकहरूको ब्याज घट्यो
काठमाडौ, जेठ २ । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् । प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ। वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम

अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन
काठमाडौ, जेठ २ । सरकारले गरेका सहमतिहरूको पालना नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले राजधानीको भृकुटीमण्डप नजिकै मुख्य सडकमा प्रदर्शन गरिरहेका छन् । करिब दुई घण्टादेखि जारी प्रदर्शनले भृकुटीमण्डप आसपासको सडक

अदालतद्वारा पुनः मतगणनाको फैसला, व्यासका मेयरको अडान नतिजा तलमाथि हुँदैन
काठमाडौ, जेठ २ । उच्च अदालत पोखराले व्यास नगरपालिकामा दुई वर्ष अगाडि भएको निर्वाचनको पुनः मतगणना गर्न आदेश दिएसँगै मेयर (नगर प्रमुख) वैकुण्ठ न्यौपानेले पुनरावेदन दिने मनस्थिति बनाएका छन् ।

अरुण भ्याली हाइड्रोपावर लिलामी सेयर बाँडफाँट
अरुण भ्याली हाइड्रोपावरको लिलामीमा राखेकोे सेयर बाँडफाँट भएको छ ।

सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी
बुधबार सुनचाँदीको मूल्यमा बढोत्तर भएको छ ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा आज सुनुवाइ हुने
काठमाडौ, जेठ २ । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा हिजो मंगलबार

प्रतिपक्षी दल नेपाली काँग्रेससँग सहमति गर्न प्रधानमन्त्रीलाई सभामुख घिमिरेको आग्रह
काठमाडौं, २ जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल नेपाली काँग्रेससँग सहमति गरी संसदको गतिरोध अन्त्य गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री निवास

एशियन लाईफले हकप्रद सेयर निष्कासन गर्ने
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद साधारण सेयर निष्कासन

प्रतिनिधिसभा बैठक अवरुद्ध, कांग्रेसको नाराबाजी
काठमाडौं, १ जेष्ठ। सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । मंगलबार बसेको संघीय संसदको

मनकामना स्मार्ट लघुवित्तको नोक्सानी झन बढ्यो
मनकामना स्मार्ट लघुवित्तको चालु आ.व.को तेस्रो त्रैमाससम्म १ करोड ९ लाख ९३ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।

क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं, १ जेष्ठ। चर्चित क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । उच्च अदालत पाटनले दुबै पक्षको बहस नुकिएको हुँदमा उनको बलात्कारसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको हो । क्रिकेटर

सहकारी नियमन गर्न छिट्टै दोस्रो तहको नियामक नियामक गठन गर्ने
सरकारले सहकारी क्षेत्रको नियमन गर्न छिट्टै विशिष्टकृत दोस्रो तहको नियामक नियामक गठन गर्ने बताएको छ ।








