Jagaran News

जनमोर्चा नेपालको चैत्र २४ गते सङ्घीयताविरुद्ध राजधानी केन्द्रीय जनआन्दोलन

काठमाडौं, ६ असोज । राष्ट्रिय जनमोर्चा नेपालले सङ्घीयताविरुद्ध काठमाडौँ केन्द्रित जनआन्दोलन गर्ने भएको छ। असोज ४ र ५ गते जनमोर्चाको परिषद्को ऐतिहासिक दोस्रो बैठकले यस्तो निर्णय गरेको हो । चित्रबहादुर

१०२ मेगावाटको मध्यभोटेकोशी एक महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरण पुगेको छ ।

सुनको मूल्ले फेरी बन्यो अर्को रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

हप्ताको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आइतबार साँझ भेट हुँदै

काठमाडौं, ६ असोज, । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षीबीच भेट हुँदैछ। नेपाली पक्षको लामो प्रयास र गृहकार्यपछि प्रधानमन्त्री ओली

श्रीलंकामा राष्ट्रपति चुनावमा वामपन्थी नेता अनुरा दिसानायकेको अग्रता कायमै

श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना चलि रहेको छ ।

आशा लघुवित्तले गर्यो लाभांश घोषणा

काठमाडौं,६ असोज । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश

आईसीसी विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै

काठमाडौ. ६ असोज । आईसीसी विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग दोस्रो खेल खेल्दै छ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि

कर्णाली प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं, ६ असोज । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको

सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष

काठमााडौं । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको छ । कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजना सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी

शमी साहित्य प्रतिष्ठानद्वारा ६ जना स्रष्ठाहरु नगदसहित पुरस्कृत

काठमाडौं, ५ असोज । शमी साहित्य प्रतिष्ठानले विभिन्न स्रष्ठाहरुलाई शमी साहित्य साधना २०८१ बाट सम्मान गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा

किर्तिपुर उद्योग बाणिज्य  संघका अध्यक्ष एवं संचारकर्मी शाक्यलाई मातृ शोक

काठमाडौँ ५ असोज। संचारकर्मी एवं किर्तिपुर उद्योग बाणिज्य संघका अध्यक्ष राज्यलक्ष्मी शाक्यलाई मातृ शोक परेको छ। उहाँको आमा इश्वरमाया महर्जनको यही असोज १ गते साँझ ८३ वर्षको उमेरमा असामयिक निधन

घटस्थापना अगाडि नै बिग्रिएका सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन

काठमाडौं, ५ असोज। सरकार र यातायात व्यवसायीबीच आज भएको छलफलमा घटस्थापना अगाडि नै बिग्रिएका सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको छ । चाडपर्व लक्षित गरी सडक मर्मत