
नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इस्टिच्युट प्रा.लि.बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषको निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ र हस्पिटलका तर्फबाट

सर्वोच्च अदालतमा अनलाइन प्रविधिबाट रिट दर्ता
काठमाडौं, १ जेष्ठ । सर्वोच्च अदालतले मंगलबारदेखि अनलाइनबाटै रिट निवेदन दर्ता गर्न पाउने व्यवस्था गरेको छ । कानुन व्यवसायी र सरोकारवालालाई अदालतमै गएर निवेदन दर्ता गर्नुपर्ने यसअघिको व्यवस्था परिमार्जन गरी

नेपाली कांग्रेसका पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा १० वर्षपछि अन्तिम सुनुवाइको बाटोमा
काठमाडौं, १ जेष्ठ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको अन्तिम सुनुवाइका लागि पेशी तोकिएको छ। न्यायाधीशद्धय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा पेशी तोकिएको छ।

आजदेखि नयाँ ब्रोकर कमिसन लागू
आज जेठ १ गतेदेखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ ।

सरकारद्वारा ६० जना सहसचिवको सरुवा एकैपटक
काठमाडौं, १ जेष्ठ । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । सरकारको निर्णयअनुसार

कांग्रेसले गिरीबन्धु फैसलाको संसदमा आवाज उठाउने
काठमाडौं, १ जेष्ठ । राजनीतिक नेतृत्व मौन रहेका बेला कांग्रेसले गिरीबन्धुको फैसलालाई संसदमा उठाउने भएको छ । कांग्रेस महामन्त्री गगन थापाले गिरी बन्धु टी स्टेट प्रकरण र सर्वोच्चले गरेको फैसलाबारे

प्रहरीले जीबी राईको राहदानी रद्द गर्न पत्राचार गयो
काठमाडौं, १ जेष्ठ। सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो । जीबी राईको

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु
काठमाडौं, १ जेष्ठ। मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । बैठकले नीति तथा कार्यक्रम पारित गर्ने एक मन्त्रीले जानकारी दिए । a आजै सरकारले आगामी आर्थिक

कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने
काठमाडौं, १ जेष्ठ। नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने भएको छ । एक नेताका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न

कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरु
काठमाडौं, १ जेष्ठ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको बैठक सुरु भएको छ । सरकारले आज संसदमा पेश गर्ने नीति तथा कार्यक्रमा कसरी प्रस्तुत हुने, गतिरोधका विषयमा बैठक केन्द्रित

पहाडी भूभागमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा
काठमाडौं, १ जेष्ठ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आजका लागि पेशी
काठमाडौं, १ जेष्ठ। चर्चित क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आजका लागि पेशी तोकिएको छ । क्रिकेटर सन्दीप प्रतिवादी भएको मुद्दा गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश








