
नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याए
काठमाडौं, १७ भदौ । नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याएको छ । बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, नवलपुरकी पद्मा जिसीको नाम एमाले

२२ कम्पनीको हकप्रद जारी हुँदै
काठमाडौं, १६ भदौ । नेपाल धितोपत्र बोर्डमा विभिन्न समयदेखि २२ कम्पनी हकप्रद सेयर जारी गर्ने अनुमति मात्रै पुगेका छन्। २२ मध्ये आठ वटा बीमा क्षेत्रका कम्पनीहरू रहेका छन्। बाँकी जलविद्युत

निर्मलादेवी कुर्मीको हत्या आरोपी बादशाहलाई लुम्बिनीमा कांग्रेसले मन्त्री बनाएको विरोधमा खालीखुट्टा हिँडेर न्यायको लागि प्रदर्शन
काठमाडौं, १६ भदौ । बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा अभियन्ताहरूले काठमाडौंमा प्रदर्शन गरिएको छ। बाँकेकी निर्मलादेवी कुर्मीको हत्या आरोपी बादशाह कुर्मीलाई लुम्बिनीमा नेपाली कांग्रेसले मन्त्री बनाएको विरोधमा काठमाडौंको माइतीघर मण्डलदेखि

गुनासो होइन अब हातेमालो गरेर अघि बढौंः अर्थमन्त्री पौडेल
काठमाडौं, १६ भदौ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई गुनासो मात्र नगर्न भन्दै सचेत गराएका छन् । उनले सरकारले हातेमालो गर्न चाहेको भन्दै त्यसका लागि आह्वान समेत गरेका

दुई डीआईजीसहित सशस्त्र प्रहरीका १६ अधिकृतहरु गए अवकाशमा
काठमाडौं, १६ भदौ । सशस्त्र प्रहरी बलमा दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित १६ जना अधिकृत अवकाशमा गएका छन् । सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्री, दुर्गाप्रसाद भट्टराई, प्रहरी वरिष्ठ

जुम्लामा ५० बढी भेडा चट्याङबाट मृत्यु
काठमाडौं, १६ भदौ । जुम्लामा चट्याङ लागेर ५० वटाभदा बढी भेडा मरेका छन्। गए राति दुई ठाउँमा चट्याङले ५० वटाभन्दा बढी भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदीलाल कमातीले

कामना सेवा विकास बैंकद्वारा श्री नारायणी आधारभुत विद्यालयमा पोशाक वितरण
काठमाडौं, १६ भदौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय डण्डा मार्फत श्री नारायणी आधारभुत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको

इतिहासमा आज
स्वामी श्रील प्रभुपादको जन्म आजैको दिन सन् सेप्टेम्बर १, १८९६ मा हालको कलकोता भारतमा भएको थियो ।

वर्षको चौथो हिट फिल्म बन्दै मनायो ‘‘घरज्वाइँ’ ले ५१ औं दिन
काठमाडौं, १६ भदौ । घरेलु बक्स अफिसमा फिल्म ‘घरज्वाइँ’ नपत्याउने खोलाजस्तै बन्यो । निरन्तरको वर्षा र ठूला भारतीय फिल्मको चुनौतीका बीच गत असार २८ गतेबाट प्रदर्शनमा आएको फिल्मका गीतदेखि ट्रेलरले

बार एसोसिएसनद्वारा न्याय परिषद घेराउ
काठमाडौं, १६ भदौ । नेपाल बार एसोसिएसनले न्याय परिषद घेराउ गरेको छ। न्याय परिषद नियमावलीको पहिलो संशोधन खारेज हुनुपर्ने माग गर्दै बारले आइतबार दिउँसो १ बजे बोलाइएको बैठकअघि विरोधको कार्यक्रम

सिद्धार्थ बैंकको ८१ हजार ५७० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
सिद्धार्थ बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८१ हजार ५७० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।

अस्पतालको ३ तल्लाबाट हामफालेर मृत्यु
काठमाडौं, १६ भदौ । ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएकी बिरामीको उपचारका क्रममा मृत्यु भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ८


