
नेपालले नामिबियालाई दियो १६९ रनको झिनो लक्ष्य
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको झिनो लक्ष्य दिएको छ ।

आज देशको उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना
आज काठमाडौं उपत्यकामा मौसम पूर्णतया बदली रहेको छ ।

बुधबार सुन र चाँदी दुबैको मूल्य बढ्यो
बुधबार सुन र चाँदी दुबैका मूल्य बढेको छ ।

आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने महामन्त्री थापाको प्रस्ताव
काठमाडौं, ८ फागुन। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरुमा एक्लै चुनाव लड्ने प्रस्ताव गरेका छन् । ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गर्दै उनले कांग्रेसको समर्थक

भारतमा टाटा र एमजीले घटाए गाडीको मूल्य
भारतीय बजारमा विद्युतीय गाडीमा मूल्य घटाउने प्रतिस्पर्धा

नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भूपेन्द्र भण्डारीले शपथ लिए
काठमाडौं, ८ फागुन। काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भूपेन्द्र भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नवनियुक्त अध्यक्ष भण्डारीलाई मंगलवार मन्त्रालयमै

दुई पटक प्रधानमन्त्री, चार पटक सांसद: महामन्त्री शर्माको प्रस्ताव
काठमाडौं, ८ फागुन। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्ने प्रस्ताव महासमिति बैठकमा राखेका छन् । ललितपुरको गोदाबरीमा जारी महासमिति बैठकको बन्दसत्रमा महामन्त्री शर्माले मंगलबार

क्यानडासँगको दोस्रो एक दिवसीयमा नेपाल ए विजयी
क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल ए २ विकेटले विजयी भएको छ

कान्तिपुर सहकारी समस्याग्रस्त घोषणा, अध्यक्ष ठकुरी पक्राउ अन्यको खोजी हुँदै
कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ

त्रिविको उपलकुलपतिमा छनौट हुन लागेका अनुहारहरु, कसको पल्लाभारी होला त ?
काठमाडौं, ८ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिका लागि छलफल थालेका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म उपकुलपतिबारे निर्णय भने गरिसकेका छैनन् । गोरखा पत्रकार समाजका

कपिलवस्तुका तत्कालीन वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं, ८ फागुन। अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तुका आठ जना वन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ ।

बढ्यो विमानस्थलबाट हुने तस्करी, सुनसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित एक जना भारतीय पक्राउ














