कुमारी बैंकका सेयरधनीले कुनै लाभांश नपाउने
काठमाडौं, १९ पुस । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको पुस १८ गते बसेकोे बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्