
चिसोर ह्वात्तै बढ्यो, न्यूनतम तापक्रम ३.४ डिग्री मापन
काठमाडौं, २८ मंसिर। काठमाडौंमा चिसो/जाडो ह्वात्तै बढेको छ । हिजोको तुलनामा आज झन् बढेको छ । हिजो न्यूनतम तापक्रम ३.९ डिग्री मापन भएकोमा आज बिहानको तापक्रम ३.४ कायम भएको छ

अदालतले थप ५ दिन रवि लामिछानेलाई हिरासतमा राख्न अनुमति
काठमाडौं,२७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले थप पाँच दिन म्याद थप गरेको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई पाँच

नेपाल प्रिमियर लिगको प्लेअफमा पुग्ने पहिलो टोली बन्यो जनकपुर बोल्ट्स
जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

केदार घिमिरे ‘माग्ने बुढो’ अब वर्षाको जोडी बाधिएर ‘माग्ने राजा’ फिल्ममा देखिदै
काठमाडौं,२७ मंसिर । अभिनेत्री वर्षा सिवाकोटीका लागि यस वर्ष सुखद् नै देखिएको छ । गत साउनमा आएको फिल्म ‘मोदीबेनी’ असफल भए पनि दशैंमा रिलिज भएको उनको फिल्म ‘छक्का पञ्जा ५’

काठमाडौँ जिल्ला अदालतद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
काठमाडौं,२७ मंसिर । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ

जुवातास खेलेको आरोपमा १५ जना पक्राउ
काठमाडौं,२७ मंसिर । जुवातास खेलेको आरोपमा काठमाडौं र ललितपुरबाट १५ जना पक्राउ परेका छन् । टोखा नगरपालिका–१० गोंगबु गणेशस्थान बस्ने ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा युवराज सहित

एनआरएन नागरिकताको नियमावली छिटै सार्वजनिक हुँदैः परराष्ट्रमन्त्री राणा
काठमाडौं,२७ मंसिर । परराष्ट्र मन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली नागरिकताको नियमावली निर्माणका लागि परराष्ट्र, गृह र कानूनमन्त्रीबीच एक खालको सहमति भई नियमावली निर्माणको क्रममा रहेको र छिट्टै सार्वजनिक गरिने

रविलाई पुन: ९ दिन हिरासत म्याद थप गर्ने तयारी
रास्वपा सभापति रवि लामिछानेको म्याद थपका लागि कास्की जिल्ला अदालत पोखरामा बहस भइरहेको छ ।

प्रहरीले थप ९ दिन रवि लामिछानेलाई हिरासतमा राख्न माग्यो अनुमति
काठमाडौं,२७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको छ । सम्पत्ति शुद्धिकरण, सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान पुरा

आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

बिहीबार सुनचाँदीको दुबै धातुको मूल्य स्थिर
बिहीबार बजारमा सुन चाँदी दुबै धातुको मूल्य स्थिर रहेको छ ।

राधी विद्युत कम्पनीले गर्यो लाभांश घोषणा
राधी विद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०र८१ को वर्षको नाफाबाट ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।





















