Jagaran News

संसदीय समितिको कार्यदलको बैठक नसकिएका कारण प्रतिनिधिसभा बैठक २ बजे सर्यो

काठमाडौं, ६ जेष्ठ। सहकारीको रकम अपचलनबारे छानिबन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएका कारण प्रतिनिधिसभाको आइतबारको बैठक पनि सरेको छ । बिहान ११ बजे बोलाइएको बैठक

बार कार्यदलद्वारा सर्वोच्चका न्यायाधीशको न्यूनतम उमेर र पदावधि तोक्न सुझाव

काठमाडौं, ६ जेष्ठ। नेपाल बार एशोसिएसनले गठन गरेको कार्यदलले सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशहरुको उमेरहद र पदावधि तोक्नुपर्ने प्रस्ताव गरेको छ । संविधान संशोधनको विषयमा अध्ययन गर्न गठन भएको कार्यदलले

गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

काठमाडौं, ६ जेष्ठ। गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको संयुक्त बैठकले गृहमन्त्रीको आजको संसदमा जवाफ

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

एनआईसी एशिया बैंक लिमिटेडले सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

आइतबार सुनचाँदीको बढेर नयाँ रेकर्ड राखेको छ ।

टहरोमा आगलागीमा हँदा एकै घरका चारै जनाको मृत्यु

काठमाडौं, ६ जेष्ठ। ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा हँदा एकै घरका चारै जनाको मृत्यु भएको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएकाले मृतकको संख्या ४ पुगेको

प्रतिनिधिसभाको बैठक आज बस्दै, के के छन त कार्यसूचि ?

काठमाडौं, ६ जेष्ठ। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

काठमाडौं, ६ जेष्ठ। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका लागि आज बिहान साढे ८ बजे कार्यादेश टुंगो लगाउन गठित कार्यदलको

प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि कांग्रेसका शीर्ष नेताहरू बालुवाटारमा

काठमाडौं, ५ जेष्ठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पछिल्लो राजनीतिक अवस्था र संसदको गतिरोध अन्त्य बारेमा छलफलका लागि नेपाली  कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । समसामयिक राजनीतिक घटनाक्रमबारे

सभामुख देवराज घिमिरेले आज शीर्ष नेताहरूसँग छलफल गर्ने

काठमाडौँ, ५ जेष्ठ । राजीतिक ध्रविकरणले संसद अवरुद्ध हुँदै आएको छ । सत्तापक्ष र विपक्षीदलको आ-आफ्नो अडानले गर्दा यस्तो अवस्थआएको हो । यसका लागि सभामुख देवराज घिमिरेले आज दलका शीर्ष

वित्तीय लगानी बढाउन रियलस्टेट र सवारी साधन कर्जामा राष्ट्र बैंकको नरम नीति

काठमाडौं,४ जेठ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी नबढेपछि रियल स्टेट क्षेत्रमा कर्जा दिन राष्ट्र बैंक नरम बनेको छ । केन्द्रीय बैंकले जग्गा खरिदको लागि दिइने कर्जाको सिमा बढाएर

काठमाडौँ–तराई–मधेस द्रुतमार्ग अन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

काठमाडौं, ४ जेठ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको छ । प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी