
यस्तो छ, राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं, ३ मंसिर। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार अमेरिकन डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ,

नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै
काठमाडौं, ३ मंसिर। नेपालमा चलिरहेको बहुचर्चित नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । प्लेअफका २ खेल सम्पन्न भएपछि फाइनल पुग्ने एक टोलीको टुंगो लाग्नेछ । पहिलो खेलमा

यू-१९ महिला एसिया कप अन्तर्गतको खेलमा नेपाल पुग्यो सुपर फोरमा
एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले अपराजित जारी राखेको छ ।

एनपिएल विजेतालाई १ करोड १० लाख नगद पुरस्कार घोषणा
काठमाडौं, २ पुस । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को विजेताले एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एनपिएलको

ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवस
ललितपुर महानगरपालिकाले १०६ औं स्थापना दिवस मनाएको छ। मंगलबार ललितपुर महानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी उक्त स्थापना दिवस मनाइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको छ।

कास्की जिल्ला अदालतद्वारा रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मंगलबार कास्की अदालतले ४ दिन थप हिरासतमै राखेर

चिलिमे जलविद्युत कम्पनीले लाभांश पारित गर्न बोलायो साधारण सभा
चिलिमे जलविद्युत कम्पनीले गत आ.व.को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लक्ष्मी सनराइजले बोलायो पुस २४ गते साधारण सभा
लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आ.व. को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

मुक्तिनाथ विकास बैंकले गत आ. व. को नाफाबाट लाभांश वितरण नगर्ने
मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आ.व. को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

नेपालबाट राँगा, भैँसीको मासु चीन निर्यातका लागि सम्झौता
काठमााडौं, २ पुस । नेपालबाट राँगा, भैँसीको मासु चीन निर्यातका लागि सम्झौता भएको छ । सोमवार साँझ काठमाडौंमा एक समारोहकाबीच हिमालयन फुड इन्टरनेसनल प्रा.लि. र चीनको सांघाई जियान फुड प्रा.लिबीच

मेरो माइक्रोफाइनान्सले सेयरधनीलाई लाभांश वितरण गर्ने
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व. को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लाभांश वितरण नगर्नेमा हिमालयन बैंक पनि थपियो
हिमालयन बैंक लिमिटेडले पनि गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।






