Jagaran News

रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न रुपन्देही जिल्ला अदालतको अनुमति

काठमाडौं, ८ कार्तिक । रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको छ ।

श्रीलंकाविरुद्ध नेपालको अग्रता, साबित्राले हानिन गोल

काठमाडौं, ८ कार्तिक । साफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकाविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपालले तीन गोलको अग्रता लिएको छ । आठौं मिनेटमा

राप्तीमा डुबेर ३ बालिकाको मृत्यु

काठमाडौं, ८ कार्तिक । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। लमही नगरपालिका वडा नम्बर २ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, सोही ठाउँकै १२ वर्षीया निशा चौधरी

रास्वपा ओली सरकारविरुद्ध शुक्रबार माइतीघर मण्डला जाने

काठमाडौं, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केपी ओली नेतृत्व सरकारविरुद्ध शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । माइतीघर मण्डलामा दिउँसो १ बजे राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल

इजरायलमा छनोट भएका श्रमिकलाई तत्काल नपठाइने

काठमाडौं, ८ कार्तिक । सरकारले इजरायलमा नेपाली श्रमिक तत्काल नपठाउने भएको छ । इजरायल र अन्य देशबीचको युद्ध साम्य नभएपछि सरकारले परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने भएको हो । इजरायलमा

१६ वर्षीया किशोरीको चिनियाँ नागरिकसँग बिहे हुँदाहुँदै मण्डपबाटै ८ जना पक्राउ

काठमाडौं, ८ कार्तिक । बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा सुनसरीमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् । धनकुटा छथर जोरपाटी २

सुर्खेतमा गाडी दुर्घटना १ को मृत्यु, ६ घाइते

काठमाडौं, ८ कार्तिक । सुर्खेतको बराहतालमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ ख १०१४ नम्बरको

शुक्रबारदेखि देशब्यापी पुनः प्रदर्शन गरिदै फिल्म ‘सानो संसार’

काठमाडौं, ८ कार्तिक । अर्जुन कुमार र माधव वाग्लेले निर्माण गरेको फिल्म ‘सानो संसार’ शुक्रबारदेखि देशब्यापी पुनः प्रदर्शन तयारीमा छ । यो फिल्मलाई बुधबार बेलुका क्यूएफएक्सको राइजिङ मलमा पुनः प्रिमियर

रास्वपा सभापति लामिछाने र पूर्व डीआईजी छविलालको म्याद थप सम्बन्धी बहस सुरु

काठमाडौं, ८ कार्तिक । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरू भएको छ । कास्की

एलआइसी नेपालको हकप्रद सेयर प्राप्त गर्न आजसम्म सेयरधनी बन्नु पर्ने

लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालकाले ८८.४५ प्रतिशत हकप्रद सेयर लिन आज कात्तिक ८ गते बिहीबारसम्म कायम सेयरधनीले पाउनेछन् ।

इतिहासमा आज

बहादुर शाह द्वितीय, जसलाई बहादुर शाह जफर पनि भनिन्छ ।

निरन्तर बढिरहेको सुनको मूल्य आज भने घट्यो, कतिमा हुँदैछ कारोबार

बिहिबार सुन र चाँदीको मूल्य घटेको छ ।