Jagaran News

नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलियो : विप्लव

काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको बताएका छन् । शनिवार नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा

विश्वकपमा छनोट भएका सावित्री धामी र स्नेहा नगदसहित सम्मानित

काठमााडौं, ८ मंसिर। विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ । महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री

वायनाडमा कंग्रेस आईकी प्रियंका गान्धीले फराकिलो अग्रता

काठमाडौँ, ८ मंसिर। केरलको वायनाड लोकसभा उपनिर्वाचनको मतगणना जारी छ। भारतमा महाराष्ट्र र झारखण्ड विधानसभा चुनावसँगै वायनाड लोकसभा उपचुनावको मतगणना पनि शनिबार बिहानदेखि सुरू भएको हो। भारतको निर्वाचन आयोगका अनुसार

महाराष्ट्र र झारखण्ड विधानसभा चुनावको प्रारम्भिक मतगणनामा भाजपा सुरुवाती अग्रता

काठमाडौँ, ८ मंसिर। भारतको महाराष्ट्र र झारखण्ड विधानसभा चुनावको मतगणना सुरू भएको छ। शनिबार बिहान साढे ८ बजेपछि सुरू भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार महाराष्ट्र र झारखण्ड दुवै विधानसभामा भारतीय जनता

उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, ८ मंसिर। आज देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्यूनचापीय प्रणाली अवस्थित रहेको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अमेरिकाको भर्जिनियामा सवारी साधन दुर्घटना हुँदा २ जना नेपाली युवकको मृत्यु, चालकलाई ज्यान मार्ने उद्योग मुद्दा

काठमाडौँ, ८ मंसिर। अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली सहरमा सवारी साधन दुर्घटना हुँदा २ जना नेपाली युवकको ज्यान गएको घटनामा चालकलाई ज्यान मार्ने उद्योग मुद्दा चलाइएको छ । लाउडन काउन्टी शेरिफको

२८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौँ, ८ मंसिर । सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको शुक्रबारको बैठकले २८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस गरेको छ । महान्यायाधिवक्ता रमेश वडालको अध्यक्षतामा भएको बैठकले कारगार व्यवस्थापन विभागबाट फौजदारी

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ८ मंसिर। नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर,

युक्रेनलाई रूसभित्र लामो दुरीको हतियार प्रयोग गर्न दिएर पुटिनले सासु कुटेर बुहारी तर्साए झै पश्चिमालाई तर्साउन हाने कटुसु मिसाइल

काठमाडौं, ७ मंसिर। युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न राष्ट्रपति जो बाइडेनले अनुमति दिएपछि अमेरिका लगायत पश्चिमा राष्ट्रलाई तर्साउन रूसले युक्रेनमाथि नयाँ हतियार प्रयोग गरेको छ। बिहीबार युक्रेनको

उदयमान सुपरस्टार समिर भट्टको नयाँ फिल्म बलिदानको सुटिङ युद्धस्तरमा हुँदै

काठमाडौं, ७ मंसिर। दशैंमा रिलिज भएको फिल्म ‘१२ गाउँ’बाट ‘एक्सन स्टार’को रुपमा उदाएका समीर भट्ट अब ‘बलिदान’मा देखिँदैछन् । उनका कारण पनि फिल्मलाई लिएर दर्शकको एउटा तप्का अधैर्य देखिन्छ ।

कालीकोटबाट हिडेको बस दैलेखमा दुर्घटना

काठमाडौं, ७ मंसिर। जुम्लाको कालीकोटबाट कैलालीको टिकापुरतर्फ जाँदै गरेको बस दैलेखमा दुर्घटना भएको छ । दैलेखको आठबिस नगरपालिका–३ दुइसिस्ने भन्ने ठाउँमा ना ४ ख ६०५६ नम्बरको बस दुर्घटना भएको हो

चितवनमा पनि रवि र छवि सहित १० जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, ७ मंसिर। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ