Jagaran News

उल्लेखीय शो बाँडफाड पाएको ‘तेल भिसा’लाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती, सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाकायमै

काठमाडौं, ६ मंसिर। तिहारको लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को अझै पनि हलमा पकड कमजोर बनेको छैन । कामकाजी दिनमा समेत ७० प्रतिशतसम्म अकुपेन्सी हासिल गरिरहेको छ । यसैले

स्वास्थ्यकर्मी संघर्ष समितिको माग पीजी निःशुल्क पढाउनुपर्ने

काठमाडौं, ६ मंसिर। स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले पोष्ट ग्राजुएट (पीजी) विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने माग राखेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै समितिले चिकित्सा शिक्षामा स्नातकोत्तर तह विश्वव्यापी

काठमाडौंको तीन वटा ठाउँमा शुक्रबार एकै समयमा प्रदर्शन

काठमाडौं, ६ मंसिर। काठमाडौंको तीन वटा ठाउँमा शुक्रबार प्रदर्शन हुने भएको छ। विभिन्न पक्षले शुक्रबार एकैसाथ प्रदर्शन गर्न लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यसअनुसार सुरक्षाको योजना पनि बनाएको छ। नेकपा

भारतीय सेना प्रमुखलाई राष्ट्रपति पौडेलद्वारा मानार्थ महारथी प्रदान

काठमाडौं, ६ मंसिर। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबीच सेनापति द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं, ६ मंसिर। आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक,

कोशी, बागमती प्रदेश र गण्डकीमा हल्का वर्षा सम्भावना

काठमाडौं, ६ मंसिर। मंसिर खेती भित्र्याउने महिना हो । यो बेला वर्ष हुन्छ की भन्ने चिन्तामा किसान छन् । त्यसैले उनीहरु मौसमको चासोमा हुन्छन् । देशभर पश्चिमी वायुको आंशिक प्रभाव

यस्तो छ, आजको विदेशी मुद्राको मिनिमयदर

काठमाडौं, ६ मंसिर। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको

आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै

काठमाडौं, ६ मंसिर। नेपालको ललितपुरमा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै छ । ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र

१६ देशका ३७ खेलाडी एनपिएल खेल्न नेपाल आउँदै

काठमाडौं, ५ मंसिर । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न १६ देशका खेलाडी नेपाल आउने भएका छन्। आगामी मंसिर १५

‘ह्रस्व दीर्घ’ले दर्शकको माया पाउदै सुपरहिटको बाटोमा, नघायो साढे ३ करोडको आँकडा

काठमाडौं, ५ मंसिर । दशैं र तिहारमा निकै गर्माएको नेपाली फिल्मको बजार शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले पनि तताएको छ । कम शोका बाबजूद पनि उत्साहप्रद ओपनिङ गरेको फिल्मले

रवि लामिछानेसहित १० जना विरुद्ध चितवनमा पनि पर्‍यो जाहेरी

काठमाडौं, ५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध चितवनमा पनि जाहेरी परेको हो । चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो। बागमती प्रदेशका डीआईजी कृष्णहरि

युक्रेनमा भएको मिसाइल प्रयोगलाई पुटिनले बनाए खुकुलो

काठमाडौं, ५ मंसिर । युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न राष्ट्रपति जो बाइडेनले अनुमति दिएपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्ने सीमा घटाएका छन्। युक्रेनले आर्मी