
अनुशासन सहितको शान्ति सुरक्षा आवश्यक: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक भएको बताएका छन् । कैलालीको धनगढीमा आयोजित सुरक्षा गोष्ठीमा उनले भने, ‘मुलुकको पहिलो आवश्यकता शान्ति स्थापना गराउनु भएपनि अनुशासन पनि

सुन प्रतितोला एक हजार १०० रुपैयाँ बढ्यो
काठमाडौं, ४ मंसिर । मंसिर ४ गते, मंगलबार, सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला एक हजार १०० रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो

नेपालले टस जितेर कर्नाटकविरुद्ध ब्याटिङ
काठमाडौं, ४ मंसिर । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँगविरुद्ध ब्याटिङ गर्दैछ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ सुरु गरेको हो । यो

मालढुंगा–बेनी सडकखण्ड आजबाट ८ दिनसम्म दैनिक ६ घण्टा बन्द
काठमाडौं, ४ मंसिर। कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडकखण्ड आजबाट ८ दिनसम्म दैनिक ६ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आज मंसिर ४ गतेदेखि मंसिर ११

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं, ४ मंसिर। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ। बहराइन दिनार,

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै
काठमाडौं, ४ मंसिर। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण सोमबार

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं, ४ मंसिर। हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा

स्थानीय तह उपनिर्वाचन: आज उम्मेदवारको नामावली प्रकाशन हुँदै
काठमाडौं, ४ मंसिर। स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुँदैछ । साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन आयोगको कार्यतालिका छ । भोलि बिहान ९ देखि

आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेना प्रयोग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा
काठमाडौं, ४ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेना प्रयोग गर्ने घोषणा गरेका छन् ।

उपसचिव पदमा बढुवाको प्रक्रिया स्थगित
काठमाडौं, ३ मंसिर । लोक सेवा आयोगले इन्जिनियरिङ सेवातर्फको ४९ उपसचिव पदमा बढुवाको सूचना तथा विज्ञापन स्थगित गरेको छ । सोमबार सूचना जारी गर्दै आयोगले राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारी बढुवा

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ४ महिनामा जम्मा ४५९ जनालाई मात्र रोजगारी
काठमाडौं, ३ मंसिर । चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो चार महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन निराशाजनक देखिएको छ । सरकारले पटक–पटक सुधारको घोषणा गरे पनि यो कार्यक्रमले अपेक्षित रुपमा

राजकीय सम्मानका साथ र्वसभामुख दमननाथ ढुंगाना अन्त्येष्टि
काठमाडौं, ३ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पणसँगै शोक धुन बजायो । ढुंगानालाई छोराद्वय निमेष


