
अध्यादेश ल्याउने विपक्षमा कांग्रेस, मन्त्रीपरिषद बैठक स्थगित
काठमाडौं, ५ कार्तिक । सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याउने तयारी गरिरहेको चर्चाबिच प्रमख् सत्ताधारी दल नेपाली कांग्रेस भने त्यसको विपक्षमा देखिएको छ । कांग्रेस प्रचार विभाग प्रमुख

अध्यादेश ल्याउने तयारीमा सरकार, बिपक्षिदलको विरोध
काठमाडौं, ५ कार्तिक । सरकारले दल विभाजन सजिलो हुने गरी अध्यादेशमार्फत राजनीतिक दलसम्बन्धी ऐन संशोधनको तयारी गरेको छ । यसका लागि गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले

मेवा डेभलपर्समा लगानी गर्दै नेपाल लाइफ
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मेवा डेभलपर्समा लगानी गर्ने भएको छ ।

माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
काठमाडौं । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विगत केही समय अगाडी आएको बाढीपहिरो र डूबानबाट प्रभावित तथा पिडितहरुलाई सहयोग पुगोस भन्ने उद्धेश्यले २५ लाख रुपैंया सहायता स्वरुप प्रदान

इतिहासमा आज
अल्फ्रेड नोबेल एक स्विडेनी रसायनशास्त्री, इन्जिनियर र आविष्कारक थिए ।

सपोर्ट लघुवित्तले गर्यो लाभांश घोषणा
सपोर्ट लघुवित्तले गत आ.व.को कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

सुन र चाँदी दुबैको मूल्यमा दिनानुदिन नयाँ रेकर्ड
नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ ।

नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज क्लिनस्वीप
काठमाडौं, ५ कार्तिक । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । पहिलो खेलमा

पहाडी स्थानमा हल्कादेखि मध्यम वर्षा, हिमाली स्थानमा हल्का हिमपातको समेत सम्भावना
काठमाडौं, ५ कार्तिक। वर्षात मौसम सकिएपनि आज पहाडी क्षेत्रका केही ठाउँमा चट्याङसहित वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । आज देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय

अमेरिकाले तेस्रो टी-२० मा नेपाललाई १५७ रनको लक्ष्य दिए
काठमाडौं, ५ कार्तिक। घरेलु टोली अमेरिकाले तेस्रो टी-२० मा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ। डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो ।

हेटौंडा-कुलेखानी-फाखेल-सिस्नेरी-काठमाडौं सडक दुईतर्फी यातायात सञ्चालन
काठमाडौं, ५ कार्तिक । हेटौंडा-काठमाडौंलाई जोड्ने हेटौंडा-कुलेखानी-फाखेल-सिस्नेरी-काठमाडौं सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा

नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै, सावित्रा भण्डारी (साम्बा) खेल्ने सम्भावना
काठमाडौं, ५ कार्तिक । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु आफ्नो दोस्रो खेलमा











