Jagaran News

एमाले र कांग्रेसको ८ सदस्यीय संयन्त्र

काठमाडौं, २१ कार्तिक । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन् । एमाले नेता राजेन्द्र गौतमले दुई दिनअघि

बागलुङको निसिखोलामा बस दुर्घटना

काठमाडौं, २१ कार्तिक । रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ । बुधबार बागलुङको निसिखोला–६, जाउलेपानीमा सो बस दुर्घटना भएको हो । बसमा ४० जना हाराहारी यात्रु छन् ।

कर्पोरेट ग्राहकका लागि नेपाल टेलिकमको मल्टिपल टिभी जडान अफर

काठमाडौं, २१ कार्तिक । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी Multiple TV जडान गर्ने व्यवस्था गरेको छ । यस अन्तर्गत ४ वटा वा सो भन्दा बढी TV जडान गर्ने

सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख २० हजार २१४ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ ।

थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दे

आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगिता अन्तर्गत थाइल्याण्डविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै छ ।

भव्य जित हासिल गर्दै गर्दा ट्रम्पको घोषणा स्वर्ण युगको सुरूवात

काठमाडौं, २१ कार्तिक। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्ने पक्कापक्की भएको छ। उनी आफूले पनि राष्ट्रपतिमा निर्वाचित भएको सार्वजनिक गरिसकेका छन्। जित सुनिश्चित भएसँगै बुधबार फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले यसपालि भव्य

दशैं र तिहार नेपाली फिल्मलाई फलिफाप

काठमाडौं, २१ कार्तिक। नेपाली फिल्मका लागि दशैं र तिहार उत्सवझैँ बनिरहेको छ । लामो विदा र ‘फेस्टिभ मुड’ हुने भएकाले यी दुई ठूला चाडमा नेपाली फिल्मप्रति दर्शकको आकर्षण अद्भूत देखिन्छ

अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प जित नजिक

अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित नजिक आइ पुगेका छन् ।

आगामी मङ्सिर १६ गते ४४ रिक्त पदको लागि उपनिर्वाचन हुँदै

आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ ।

टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता

काठमाडौं, २१ कार्तिक। सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिए। टिकटकले

स्वीङ स्टेटमा ट्रम्पको दोस्रो जित

अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएका सातमध्ये दोस्रो राज्यमा पनि डोनाल्ड ट्रम्पले जित प्राप्त गरेका छन् ।

एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।