Jagaran News

बिहीबार सुनको मूल्य ६०० रुपैयाँले वृद्धि

काठमाडौं, २५ बैशाख। बिहीबार पनि नेपाली बजारमा निरन्तररुपमा सुनको मूल्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ६०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन

यस वर्षको बुद्ध जयन्ती विशेष कार्यक्रम गरी मनाउने तयारी

काठमाडौं, २५ बैशाख। काठमाडौँ स्थित बौद्धनाथ क्षेत्रविकास समितिले यस वर्षको बुद्ध जयन्ती विशेष कार्यक्रम गरी मनाउने भएको छ । यही वैशाख २९ गते २५ सय ६९ औँ बुद्ध जयन्तीमा विशेष

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं, २५ बैशाख। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद् सचिवालयले जानकारी दिएको छ

पहाडी भूभागका चट्याङ्गसहि वर्षाको, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं, २५ बैशाख। नेपालमा आज पनि पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ । बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि रहेको छ । जल तथा

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, २५ बैशाख। आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू

मन्त्रिपरिषद्को बैठक आज ५ बजे बस्दै

काठमाडौं, २५ बैशाख। मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ५ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २५ बैशाख। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६

पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेना लेसनायक दिनेश कुमारको मृत्यु

काठमाडौं, २५ बैशाख। पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एक लेसनायक मारिएका छन् । फाइभ फिल्ड रेजिमेन्टमा रहेका लेसनायक दिनेश कुमारको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ । भारतीय

तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

काठमाडौं, २५ बैशाख। काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् । सडकमा रातो बत्ती बलेको बेला रोकिएको

भारत–पाकिस्तानबीचको द्वन्द्वलाई लिएर केन्द्रीय सुरक्षा समिति बैठक

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो ।

रिलायन्स स्पिनिङ मिल्सको नाफामा उल्लेख्य वृद्धि, अन्य सूचक कस्ता ?

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

रिलायबल नेपाल लाइफले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

रिलायबल नेपाल लाइफ इन्सयोरेन्सले लाभांश घोषणा गरेको छ ।