Jagaran News

अग्राधिकार सेयर जारी गर्ने प्रतिवद्धता सहित नबिल बैंकको विशेष साधारणसभा सम्पन्न

काठमाडौं, १८ भदौ । नबिल बैंकको विशेष साधारणसभा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा आज सम्पन्न भएको छ । उक्त विशेष साधारणसभाले ५ अर्ब रुपैयाँ बराबरका ‘नबिल ८%

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं, १८ भदौ । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका

वडाअध्यक्ष यादवको मृत्युको सीआईबीबाट अनुसन्धान गर्न जोडदार माग

काठमाडौं, १८ भदौ । विभिन्न दलका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादवको मृत्युबारे छानबिनका लागि सहयोग गर्न

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न माग

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठन प्रमुख मञ्चका सदस्यहरुले सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्

मुग्लिन–नागढुंगाको जवाङ खोलामा दुर्घटना

काठमाडौं, १८ भदौ । मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन् । धादिङ प्रहरीका अनुसार दुर्घटनामा प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं, १८ भदौ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । आज दिउँसो सवा १ बजे बस्ने बैठकमा खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं, १८ भदौ । प्रतिनिधिसभाको बैठक आज बैठक बस्दै  छ । दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् । संसद सचिवालयका अनुसार सहरी विकास मन्त्रालय, श्रम, रोजगार

आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १८ भदौ । संघीय संसद अन्गर्तत आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा बैङ्किङ कसुर

टानको अध्यक्षमा व्यवसायी सागर पाण्डे विजयी, अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौं, १८ भदौ । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा व्यवसायी सागर पाण्डे विजयी भएका छन् । माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डेले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा

ग्लो अप युनिसेक्स ब्युटिपार्लर सैलुन एन्ड ट्रेनिङ सेन्टर संचालनमा

काठमाडौँ  । काठमाडौँ महानगरपालिका-१४ स्थित कलंकीमा सौन्दर्य कलासम्बन्धी एड्भान्स तालिम दिने योजना सहित ग्लो अप युनिसेक्स ब्युटिपार्लर सैलुन एन्ड ट्रेनिङ सेन्टर संचालन गरिएको छ।‌ बागमती प्रदेश सभासद् आशा लामा र

एमबीबीएस प्रवेश परीक्षाको नतिजामा त्रुटि भेटेपछि आन्दोलित विद्यार्थीहरु

काठमाडौं, १७ भदौ । चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको स्नातक तह चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षाको नतिजामा त्रुटि भेटिएको छ । एमबीबीएसलगायतका केही विषयको प्रवेश परीक्षाको नतिजामा त्रुटि भेटिएको हो

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई प्रधानमन्त्री ओलीको निर्देशन, दसैँ तिहारमा खाद्यवस्तु सहज आपूर्तिको व्यवस्था होस्

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ तिहारलगायत महत्वपूर्ण चाडका समयमा खाद्य वस्तुको सहज आपूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन