दोर्दी खोला जलविद्युतको शेयर बेच्दै राधी विद्युत कम्पनी
काठमाडौं । राधी विद्युत कम्पनीले दोर्दी खोला जलविद्युत कम्पनीको करिब साढे १६ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ ।
राधी विद्युतले दोर्दी खोला जलविद्युतको १६ लाख ४४ हजार ८८८ कित्ता शेयर बिक्री गर्न लागेको हो। यो शेयर राधी विद्युतले दोस्रो बजारमार्फत बिक्री गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्