
भारतसँलाई हराउँदै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा
काठमाडौं, २१ पुुस । अस्ट्रेलियन क्रिकेट टोली विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै श्रृंखला ३-१ ले जितेको अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा लगातार दोस्रोपटक

प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडे
काठमाडौं, २१ पुुस । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको पष्ट पारेका

पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं, २१ पुुस ।। पुसको तेस्रो साता हुँदै गर्दा चिसो ह्वात्तै बढेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौं, २१ पुुस । हिजोदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । काठमाडौंस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा जारी बैठकमा आज संविधान संशोधन, सहकारी अध्यादेश लगायतका विषयमा

एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठ आज बस्दै
काठमाडौं, २१ पुुस । सत्तारुढ दल नेकपा एमाले र प्रमख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठ आज बस्दैछ । एमालेको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल

चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान
काठमाडौं, २० पस । बागलुङ । चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो

तराईमा हुस्सु र कुहिरो, हिमाली भूभागमा आंशिक बदली
काठमाडौं, २० पस । पुसको ठण्डीमा गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ । आज बिहान तराईमा भने हुस्सु र

रास्वपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु
काठमाडौं, २० पस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । बैठक काठमाडौंस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा बिहानदेखि सुरु भएको हो । आइतबारसम्म चल्ने बैठकमा

पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु
काठमाडौं, २० पस । सक्रिय पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु भएको छ । उनको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघद्वारा कडा आन्दोलनको चेतावनी
काठमाडौं, १९ पुस । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले विभिन्न १० बुँदे माग अघि सारेर आन्दोलनको चेतावनी दिएको छ । उपकुलपति प्राडा केशरजंग बराललाई ध्यानाकर्षण पत्र बुझाउँदै तीन दिने अल्टिमेटम दिएको

बोनस पछि समायोजित भएका ७ कम्पनीको सेयर मूल्य
काठमाडौं, १९ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ७ वटा कम्पनीका सेयर मूल्य समायोजन गरी नयाँ दर सार्वजनिक गरेको छ। समायोजन गरिएका कम्पनीहरूमा लुम्बिनी विकास बैंक, हिमालयन डिष्टिलरी, सूर्योदय

सशस्त्र प्रहरीमा इन्स्पेक्टरसहित एक हजारभन्दा बढीलाई रोजगारीको अवसर
काठमाडौं, १९ पुस । सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक ९इन्सपेक्टर० देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो । सशस्त्र प्रहरी निरीक्षकमा










