Jagaran News

ट्रम्पको आगमनसँगै सम्भावित व्यापार उथलपुथलमा चीन तयार

काठमाडौं, १९ पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दा आउनसक्ने सम्भावित व्यापार उथलपुथलका लागि बेइजिङले आफूलाई बलियो बनाइरहेको र सन् २०२५ मा आफ्नो अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह, कृषि क्षेत्रमा नेपाली कामदार लैजान सकिन्छ: इजरायली राजदुत बास

पुस , १८ काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले गर्दे आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभएको छ । आज

विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

काठमाडौं, १९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन् । विद्यालय नर्स कार्यक्रम लागू भैरहेका विद्यालयमा

विश्वविद्यालयमा राजनीति प्रभाव अन्त्य गर्नुपर्छः शिक्षामन्त्री भट्टराई

काठमाडौं, १९ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्नुपर्ने बताएकी छन्। शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द्र

पृथ्वी जयन्तीका अवसरमा महेन्द्र शालिकदेखि पृथ्वी शालिकसम्म एकता र्‍याली गर्दै राप्रपा

काठमाडौं, १९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०३ औं पृथ्वी जयन्तीका अवसरमा महेन्द्र शालिकदेखि पृथ्वी शालिकसम्म एकता र्‍याली गर्ने भएको छ। काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबारअगाडि रहेको पृथ्वी

ठगीमा मुछिएपछि स्वकीय सचिवबाट अनिलकुमार पोखरेल बर्खास्त

काठमाडौं, १९ पुस । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई पदबाट बर्खास्त गरेका छन् । पोखरेल ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएपछि पदबाट हटाइएको हो ।

‘राजागञ्ज’ मा एसपी दयाहाङ

काठमाडौं, १९ पुस । ‘ह्वाइट’ सन (सेतो सूर्य) र ‘हाइवे’ फिल्मबाट अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका निर्देशक दीपक रौनियारको नयाँ फिल्म ‘पूजा, सरः राजागञ्ज’ आगामी चैत १ गतेबाट प्रदर्शनमा आउँदैछ ।

कुमारी बैंकका सेयरधनीले कुनै लाभांश नपाउने

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

महुली लघुवित्तको एफपीओ बाँडफाँट

शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ ।

सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले वृद्धि

काठमाडौं, १९ पुस । हिजो एक हजार चार सयले बडेको सुन आज पनि बढेको छ । नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला

आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १९ पुस । संघीय संसद अन्गर्तत आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार

एमसीसीले नेपालमा दिने अनुदानमा ६ अर्ब ८५ करोड रुपैयाँ थप्यो

काठमाडौं, १९ पुस । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालमा दिने अनुदान ५ करोड अमेरिकी डलर ९करिब ६ अर्ब ८५ करोड रुपैयाँ० ले बढाएको छ । एमसीसी अनुदानमा बन्ने परियोजना