Jagaran News

विदेशी मुद्राको विनिमय दर: आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर र सिङ्गापुर डलरको मूल्य वृद्धि

काठमाडौं, १९ पुस । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर र सिङ्गापुर डलरको मूल्य बढेको छ । यस्तै चिनियाँ

बझाङमा जिप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु

काठमाडौं, १९ पुस । पडाडी जिल्ला बझाङका दुई छुट्टाछुट्टै स्थानमा भएका जिप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । विहीबार राति तलकोट गाउँपालिका–२ सुकगाडमा भएको दुर्घटनामा चालकसहित चार जनाको

ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा

सर्वसाधारणको लागि माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता सेयर बिक्रीमा

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको ५५ हजार कित्ता सेयर सेयरधनी बाहेकका सर्वसाधारणले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । बैंकले यसअघि नै

शेरा दरबार प्रकरणमा दोषीमाथि कारबाही गरियोस्, म पू्र्ण सहयोग गर्न तयार छुः प्रचण्ड

काठमाडौं, १८ पुस । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरा दरबार जग्गा प्रकरणबारे सरकारलाई छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन् । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा

बाल गायक सचिन परियारको निधन

काठमाडौं, १८ पुस । बालगायक सचिन परियारको बिहीबार बिहान निधन भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका अनुसार निमोनियाका कारणले उनको निधान भएको हो । अस्पताल स्रोतका अनुसार उनी करिब

१८ औं वार्षिकोत्सव मनाउँदै ग्लोवल आइएमई बैंक, सबै प्यारामिटरमा देशकै अब्बल बैंक बन्ने दाबी: अध्यक्ष ढकाल

काठमाडौं, १८ पुस । ग्लोवल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ । आजदेखि बैंक आफ्नो १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको हो । १८ औं

गम्भीर कथामा कमेडीको संकेत गर्दै फिल्म ‘लाज शरणम्’ शिवरात्रीमा प्रर्दशन हुने

काठमाडौं, १८ पुस । चर्चित हास्य सिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको पहिलो फिल्म ‘लाज शरणम्’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा बुधबार सार्वजनिक तीनवटा पोस्टरले फिल्मको

नेपालकी पहिलो महिला राजदूत बिन्देश्वरी शाहको ९१ वर्षको उमेरमा निधन

नेपाल सरकारको परराष्ट्र सेवामा लामो समय योगदान पुर्‍याएकी बिन्देश्वरी शाहको निधन भएको छ ।

एक युवती पिंगलास्थानको होटलमा मृत फेला

काठमाडौं, १८ पुस । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । अन्दाजी २२।२३ वर्षकी युवती बुधबार दिउँसो होटलको कोठा नम्बर ३ सय ८ मा मृत

प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।

महुली लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुने

महुली लघुवित्तको थप सार्वजनिक निष्कासन भोली ९पुस १९ गते० बाँडफाँट हुने भएको छ ।