
स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर
काठमाडौं, २७ माघ। स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले धरानका लागि कार्यालय सहायक र पोखराका लागि टेलरु पदमा कर्मचारी माग गरेको हो। इच्छुक आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण

दशौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम छनौट आजदेखि सुरू
काठमाडौं, २७ माघ। दशौं राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका खेलाडी छनौट सुरू भएको छ। आज दिउँसो तीन बजे परराष्ट्रमन्त्री आरजु राणाले छनौट प्रतियोगिताको उद्घाटन गर्ने छिन्। छनौट खेल सञ्चालनका लागि धनगढीको

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध पक्ष र सरकारबीच भएको वार्ता बिना निष्कर्ष
काठमाडौं, २७ माघ। पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्ष र सरकारबीच आज भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । आन्दोलनरत पक्षले राजनीतिक नेतृत्वसँग मात्रै वार्ता गर्ने अडान लिएपछि आज

प्रजातन्त्र दिवस २०८१ मूल समारोह समिति गठनमा प्रधानमन्त्रीको आक्रोस, हिंसालाई जनयुद्ध दिवस भन्नेहरू प्रजातन्त्र दिवसलाई रुचाउँदैनन
काठमाडौं, २७ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक, सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयको प्रस्ताव

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो
नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आ.व. को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

ऐतिहासिक रकर्ड तोड्दै गरेको फिल्म ‘सारङ्गी’ ले फेरी सय दिन मनाएर अर्को इतिहास रच्यो
काठमाडौं, २७ माघ। अचेल नेपाली फिल्मलाई हलमा एक हप्ता टिक्न पनि मुश्किल भइरहेको समयमा गत कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले व्यापारसँगै प्रदर्शनमा अर्को महत्त्वपूर्ण कोशेढुंगा पार

कलंकीको होटलबाट उद्धार गरिएका बालकलाई पञ्जाब लैजाने तयारी
काठमाडौं, २७ माघ। ललितपुरबाट अपहरणमा परेका चार वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । कलंकीको होटलबाट उद्धार गरिएका बालकलाई पञ्जाब लैजाने तयारी रहेको खुलेको छ । अपहरण आरोपमा पक्राउ परेका

उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्दै
काठमाडौं, २७ माघ। नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बोलाइएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार बैठक साँझ ५ बजे बालुवाटारमा बस्नेछ । ७ बुँदे

सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार सुनको मूल्य सामान्य बढेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना, २३ जना घाइते
काठमाडौं, २७ माघ। नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनामा परेको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ, आजको कार्यसूचि
काठमाडौं, २७ माघ। प्रतिनिधि सभा बैठक आज बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो । आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ

कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषकलाई कृषि मन्त्री अधिकारीको आग्रह
काठमाडौँ, २६ माघ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषकलाई आग्रह गरेका छन् । आज बिहान नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को कावासोती नगरपालिका–१५ गोडारमा कृषकले



