सुनको भाउ तोलमा ११ सय रुपैयाँ घट्दा चाँदीको भने उच्च वृद्धि
काठमाडौं, ११ साउन । पछिल्लो समय सुनको मुल्यमा उतडचढाव आएको छ । सुनको भाउ तोलमा ११ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन १ लाख ९४ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३४० रुपैयाँ रहेको चाँदी आज २२९० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्