सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरु

काठमाडौं, ९ साउन। सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरु भएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ । पछिल्लो अवस्थामा राजनीतिक घटनाक्रमहरु बढ्दै गएको छ । मन्त्री परिषद्मा मन्त्रीहरु परिवर्तन गर्ने । सरकारको गरेका निर्णयहरु एकपछि अर्काे विवाद बढ्दै गएको छ । मन्त्रीहरु पनि विवादमा फसेको छ । यस परिस्थितिमा सरकार र पार्टीले केकसरी अगाडी बढाउने हो भन्नेमा निष्कर्ष निकाल्ने छ ।

प्रतिक्रिया दिनुहोस्