
आहारारा पोखरा गोल्डकप: नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच आज प्रतियोगिता हुँदै
काठमाडौं, ३० माघ । आहारारा पोखरा गोल्डकपको २५०औं खेल आज हुँदैछ । २४औं आहारारा गोल्डकपको पहिलो सेमिफाइनल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच आज बुधबार हुँदैछ । पोखरा रंगशालामा

सीइडीबी होल्डिङ्स लिमिटेडको मुनाफामा आकर्षक वृद्धि
सीइडीबी होल्डिङ्स लिमिटेडले चालु आ.व. को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

अफगानिस्तानको उत्तरी क्षेत्र कुन्दुज प्रान्तको बैंकमा विस्फोट, ५ को मृत्यु
अफगानिस्तानको उत्तरी क्षेत्रको बैंक बाहिर बम विस्फोट भएको छ ।

स्थगित प्रतिनिधिसभाको बैठक एक घण्टा २५ मिनेटपछि सुरु
काठमाडौं, २९ माघ। प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । विपक्षीहरूको लगातारको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटको लागि स्थगित गरेको बैठक एक घण्टा २५ मिनेटपछि सुरु भएको हो ।

ट्रम्पद्वारा प्यालेस्टिनी राख्न नमान्ने देशलाई सहयोग बन्द गर्ने चेतावनी
काठमाडौं, २९ माघ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई राख्न अस्वीकार गर्ने देशहरूलाई सहयोग बन्द गर्ने चेतावनी दिएका छन् । यसअघि ट्रम्पले प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डनमा स्थायी रूपमा बसोवास गर्न

बूढानीलकण्ठमा अनलाइन बेटिङ गरी अर्बौंको कारोबार गर्नेहरूलाई प्रहरीद्वारा पक्राउ गरी सार्वजनिक
काठमाडौं, २९ माघ। काठमाडौंको बूढानीलकण्ठमा घर भाडामा लिएर अनलाइन बेटिङ गरी पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी २३ जनालाई सार्वजनिक गरेको

‘लाज शरणम्’ को गीत २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा
काठमाडौं, २९ माघ। फिल्म ‘लाज शरणम्को’ सोमबार बेलुका रिलिज गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा उक्लिएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको यो गीत रिलिजको २४ घण्टा नहुँदै

जापानिज बक्सरलाई हराउँदै किक बक्सिङ प्रतियोगितामा ‘हिमालयन चितुवा’ विजयी
काठमाडौं, २९ माघ। जापानको टोकियोमा सम्पन्न किक बक्सिङ प्रतियोगितामा जापानिज बक्सर सिरासुलाई हराउँदै नेपाली खेलाडी अविरल घिमिरे हिमालयन चितुवा विजयी भएका छन्। टोकियोमा सम्पन्न वर्ल्ड म्याक्स के वान च्याम्पियनसिप किक

५ वटा अध्यादेश स्वीकार गर्ने जसपा नेपालको निर्णय
काठमाडौं, २९ माघ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले सरकारले संसदमा दर्ता गरेका ६ मध्ये पाँच वटा अध्यादेश स्वीकार गर्ने निर्णय गरेको छ। सरकारले माघ १८ गते प्रतिनिधि सभा र

प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलद्वारा अवरोध
काठमाडौं, २९ माघ। प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरोध गरेका छन् । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै

बुटवल पावरको नाफामा झिनो वृद्दि
बुटवल पावर कम्पनी लिमिटेडले चालु आ.व. को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

शिखर इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
शिखर इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरणका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।



