Jagaran News

सरकार र ग्यास व्यवसायीबिच सहमति, ग्याँस आपूर्तिमा समस्या नहुने

काठमाडौं, ३० माघ । सरकार र ग्यास व्यवसायीबिच सहमति भएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा व्यवसायीबिच भएका छलफलले सरकार र व्यवसायीबीच सहमती भएको हो । सो छलफलमा

रियल मड्रिडको च्याम्पियन्स लिग प्लेअपमा रोमाञ्चक जित

काठमाडौं, ३० माघ । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्लेअफको पहिलो लेगमा रियल मड्रिडले रोमाञ्चक जित निकालेको छ‌ । सिटीको घरेलु मैदानमा भएको खेलमा दुई पटक पछि परिसकेको अवस्थालाई उल्ट्याउँदै

आफुलाई थुनामा राख्ने आदेशविरुद्ध उच्च अदालत पुगे छविलाल

काठमाडौं, ३० माघ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध पूर्वडीआईजी छविलाल जोशी उच्च अदालत पुगेका छन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार

युएसएआइडीका महानिरीक्षकलाई ट्रम्पले गरे बर्खास्त

काठमाडौं, ३० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सहयोग नियोग (युएसएआइडी)का महानिरीक्षक पउल मार्टिनलाई बर्खास्त गरेका छन्। मंगलबार युएसएआइडीको महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको र उक्त निर्णय तत्कालै कार्यान्वयन हुने भनेर

नेसनल लाइफ इन्सुरेन्सको नाफामा वृद्घि, प्रतिसेयर आम्दानी कति ?

नेसनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आ.व.को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारण लगानीकर्ताका लागि फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्दै

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले फागुन ११ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ ।

हिमालयन एभरेष्ट इन्सुरेन्स गर्यो लाभांश घोषणा

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

नेपाल समाजवादी पार्टीको मतगणना बिहान १० बजेदेखि सुरू

काठमाडौं, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना बुधबार बिहान १० बजेदेखि सुरू हुने भएको छ। पार्टी प्रवक्ता कृष्ण शर्माका अनुसार मंगलबार

आईएमई लाईफ इन्स्योरेन्स गर्यो लाभांश घोषणा

आईएमई लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

सुनको मूल्यमा भारी गिरावट, चाँदी पनि घट्यो

बुधबार सुनको मूल्यमा भारि गिरावट भएको छ ।

निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं, ३० माघ । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन आजबाट सुरु हुँदैछ । राष्ट्रिय सभागृहमा आज बिहान साढे १० बजे प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष

हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने इजरायली प्रधानमन्त्री धम्की

काठमाडौं, ३० माघ । इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन्