
कांग्रेस उपसभापति धनराजमाथि पनि अनुसन्धान हुन्छ, ढुक्क हुनुहोस्ः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताए

टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा क करोड दुई लाख सत्तरी हजार रकम हस्तान्तरण
कार्तिक १४ काठमाडौँ । भाद्र १० देखि १२ गते सम्म परेको अविरल वर्षाका कारणले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा भएको बाढी, पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरुलाई राहत

ज्योति विकास बैंक र दराज बीच दराजको ११.११ अभियानको लागि सम्झौता
कार्तिक १४ काठमाडौँ । ज्योति विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो

सर्वोच्च अदालत तिहार बिदामा पनि खुल्ने
काठमाडौं, १४ कार्तिक। तिहारको बिदामा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाई गर्न सर्वोच्च अदालत खुला हुने भएको छ। तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३

सिंहदरबार वैद्यखाना हेरे छर्लङ्ग हुन्छ, देश कसरी र कसले डुबायोः मेयर बालेन
काठमाडौं, १४ कार्तिक। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको बताएका छन्। राष्ट्रिय आरोग्य दिवस, धन्वन्तरी दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको

रेड पाण्डाको छालासहित १ पक्राउ
काठमाडौं, १४ कार्तिक। रेड पाण्डाको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ वरेङ गाउँपालिका३ घर भई काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा छन् । उनलाई मंगलबार

नेपाल र बंगलादेशबीचको फाइनल खेल काठमाडौं महानगरले तीन ठाउँमा लाइभ देखाउने
काठमाडौं, १४ कार्तिक। काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ । नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान

हरि रिजालको अध्यक्षतामा भूमि आयोग गठन
काठमाडौं, १४ कार्तिक। सरकारले प्युठानका हरि रिजालको अध्यक्षमा भूमि समस्या समाधान आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी

विन्ध्यबासीनी हाइड्रोपावरले बोलायो साधारण सभा
विन्ध्यबासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि. ले गत आ.व. को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा सहित साधारण सभा बोलाएको छ ।

बेल्जियम राजदूतमा सेवा लम्साल अनुमोदन
काठमाडौं, १४ कार्तिक। परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन्। बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले सर्वसम्मतिले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो। उनी अहिले परराष्ट्र

फर्स्ट माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.को मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

नबिल बैंकको गर्यो लाभांश घोषणा
नबिल बैंकले गत आ.व.२०८०/८१ को मुनाफाबाट सेयरधनिलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।














