
हुम्लामा भारी हिमपात, हवाई उडानहरु रोकिए
हुम्लामा आज भारी हिमपात भएको छ ।

हुम्लामा हिमपात, जनजीवन प्रभावित
काठमाडौं, २८ पुस । पुसको अन्तिम साता हु्ँदै गर्दा हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । बिहान ७ बजेबाट जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको हो ।

रवि लामिछानेलाई फेरि पठाइयो हिरासत
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ ।

कृषि मन्त्रालयबाट पाँच वर्षमा एक खर्ब ७ अर्ब ६६ करोड बढी अनुदान प्रवाह: मन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयबाट पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ कृषि अनुदानमा खर्च भएको बताएका छन्।

केन्द्रीय बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै
नेपाल राष्ट्र बैंकले अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल झर्न नदिन वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ ।

आजको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

रवि लामिछानेको मुद्दा न्यायाधीश अधिकारीको इजलासमा
स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनको नगद लाभांश घोषणा
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

सुनचाँदी दुबै धातुको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आइतबार बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ ।

रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा
नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

आजको मौसम, हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात
अहिले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहनेछ ।










