
विश्वकप लिग–२ : नेपालले आज आफ्नो अन्तिम म्याच स्कटल्यान्डविरुद्ध खेल्दै
काठमाडौं, १९ कार्तिक । जारी विश्वकप लिग–२ अन्तरगत अमेरिकामा नेपालले आज आफ्नो अन्तिम म्याच स्कटल्यान्डविरुद्ध खेल्दैछ । नेपाल जितका साथ २ अंक बटुलेर भ्रमणलाई सुखद अन्त्य गर्न चाहन्छ । नेपाल,

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमााडौं, १९ कार्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने भोलि (कात्तिक २० गते) अन्तिम दिन रहेको छ। लघुवित्तले

महिला मन्त्रालयद्वारा ७७ जना महिलाको स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापना
काठमााडौं, १९ कार्तिक । नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रियता देखाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसार पीडितरप्रभावित भएका ७७

बागमती प्रदेश र गण्डकी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा
काठमाडौं, १९ कार्तिक । देशको तेस्रो साता हुँदासमेत देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मणिपुर आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । मौसम

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं, १९ कार्तिक। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र

तिहारमा सुनसान छ गाउँघर
सोलुखुम्बु, १८ कार्तिक । ‘पहिले पहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे। पाँचरछ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो,’ सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड
काठमाडौं, १८ कार्तिक । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड लागेको छ । आइतवार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेहरुलाई भाइटीका लगाउने गरिन्छ । दिदी–बहिनी नहुनेका लागि वर्षमा (आज) एकदिन

प्रधानमन्त्री केपी शर्मा ओलीले टीका लगाए
काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् । प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा टिका ग्रहण
काठमाडौं, १८ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले टिका ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका ग्रण गरेका ह्न ।

यी कम्पनीहरुले गरे लाभांश घोषण (सूचिसहित)
काठमाडौं, १८ र्कातिक । साधारण शेयर सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणाको गर्न थालेका छन् । तिहार अगाडिसम्म ३२ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । अहिलेसम्म क्षेत्रगत रुपमा सबैभन्दा धेरै

एनआरएनएको साधारणसभा सोमबार
काठमाडौं, १८ कार्तिक । राजेन्द्र कुमार ९आरके० शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले यही सोमबार, नोभेम्वर ४ तारिख (कात्तिक १९ गते) सोमबार साधारणसभा गर्ने जानेको छ । गत बिहीबार

उप-प्रधानमन्त्री प्रकाशमान सिंह प्रकाशमान सिंह इजिप्ट प्रस्थान
काठमाडौं, १८ कार्तिक । उप-प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् । वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सिंह इजिप्ट उडेका














