म्याग्दीमा ४.५ म्याग्निच्युडको भूकम्प
काठमाडौं,२० साउन । म्याग्दीको गुर्जाखानी आसपास ४.५ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसारले जनाए अनुसार आज दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस्