
काठमाडौंको लैनचौरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
काठमाडौं: काठमाडौंको लैनचौरमा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँको बोहोराटार बस्दै आएका बाग्लुङका २५ वर्षीय साजन ठकुरी रहेका छन्। दुर्घटनामा घाइते ठकुरीको उपचारका क्रममा त्रिभुवन

कांग्रेसका युवा नेताद्वारा महासमिति बैठक बोलाउन माग
काठमाडौं । कांग्रेसका सात युवा नेताले तत्काल केन्द्रीय कार्यसमिति र महासमिति बैठक बोलाउन पार्टी नेतृत्वसंँग आग्रह गरेका छन् । विशेष महाधिवेशन माग गर्दै आएका उनीहरूले आइतबार संयुक्त विज्ञप्ति निकाल्दै निर्वाचनमा पार्टी

श्री स्वस्थानी व्रत आजदेखि प्रारम्भ, यस्तो छ महिमा
काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ

म्यानचेष्टर सिटीलाई जितको शृङ्खलामा पूर्णविराम, हारबाट भने जोगियो
काठमाडौं। इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीको कीर्तिमानी जितको शृङ्खलामा पूर्णविराम लागेको छ । गएराती भएको खेलमा क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेलेपछि म्यान्चेस्टर सिटीको १८ खेल लामो लगातार

कोलोराडोमा गोली प्रहारबाट एक प्रहरीको मृत्यु, चार जना घाइते
काठमाडौं । अमेरिकाको कोलोराडोमा सुरक्षाकर्मीलाई लक्षित गर्दै गरिएको गोली प्रहारमा एक प्रहरीको मृत्यु भएको छ । गोली लागेर अरु चार जना घाइते भएका छन् । डेनवरको दक्षिणी क्षेत्र हाइल्याण्डस् रान्चस्थित

एक वर्षमा सरकारले बाँड्यो ८४ करोड
काठमाडौं – सरकारले एक बर्षअघि आफैँले बनाएको कार्यविधि मिच्दै दलका नेता र कार्यकर्तालाई आर्थिक सहायता र स्वास्थ्य उपचारका नाममा ८३ करोड रुपैयाँ बाँडेको छ । सर्वसाधारणले यस्ता कार्यको जति नै

फागुन पहिलो साता मात्रै नयाँ प्रधानमन्त्री
काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको अन्तिम नतिजा आएको तीन साता बित्न लागे पनि समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छैन । अनेक कानुनी संरचनामा अल्झिएको मतपरिणको पूर्वसर्त राष्ट्रियसभा निर्वाचनलाई मानिए

केपी ओलीको चेतावनी–जनमतविरुद्धको षडयन्त्र सैह्य हुनेछैन,
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास हुन नदिने केही स्वदेशी र विदेशी शक्तिहरुको इशारामा जनमतविरुद्ध षडयन्त्र भइरहेको बताएका छन् । अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना

चीनले नेपालमा कस्तो सरकार चाहन्छ ?
काठमाडौं । चीनले नेपालमा स्थायी सरकारमात्र चाहेको खुलासा भएको छ । चीनका एकजना वरिष्ठ राजनीतिक विष्लेषकले चीन नेपालमा सुरक्षित पाँचवर्षे स्थायी सरकार भएको हेर्नमात्र चाहेको स्पष्ट पारेर फर्केका छन् ।

बैंकहरुको बेइमानी कि इमानदारी ? निक्षेपको ब्याज नबढाउन आपसी ‘भद्र सहमति’
काठमाडौं । बचतको ब्याजदर नबढाउन बैंकहरुले ‘भद्र सहमति’ गरेका छन् । तरलता अभाव भएको भन्दै केही दिनयता तीव्र रुपले निक्षेपको ब्याजदर बढाइरहेका बेला बैंकहरुले १२ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति

इस्वी सनको नयाँ वर्ष २०१८ सुरु
काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार सोमबार नयाँ वर्ष इस्वी सन् २०१८ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको शुरुवात भएको हो । सनमा सौरमासको गणना हुने तर चन्द्रमासको

वाम नेता मिलाउन सकस, कसको चाहना के ?
काठमाडौं । पार्टी एकताका लागि संयोजन समिति बनाए पनि एमाले-माओवादी केन्द्रले आफ्ना शीर्षस्थ नेताहरूको व्यवस्थापन गर्नेगरी नयाँ सांगठनिक प्रारूप अझै तयार गर्न सकेका छैनन् । दुवै अध्यक्ष तहमा पार्टी एकतापछि











