Jagaran News

रौतहटमा छिमेकीको घरमा प्रवेश गरी बञ्चरो प्रहार, घटनास्थलमै मृत्यु

काठमाडौं ।  रौतहटमा बन्चरो प्रहार गरी गएराति एक जनाको हत्या भएको छ । कटहरीया नगरपालिका वडा नम्बर–१, छेदीचौक निवासी ४० वर्षीय शिवमंगल महतो ‘नुनिया’को बन्चरो प्रहार गरी हत्या भएको हो

आज ‘स्वास्थ्य सेवा दिवस’ विभिन्न कार्यक्रम गरेर मनाइदै

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आज विभिन्न कार्यक्रमकासाथ स्वास्थ्य सेवा दिवस मनाउँदैछ । ‘राज्यको सबै तहमा स्वास्थ्यको पूर्वाधार गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा, समृद्धि एवम् दिगो विकासको आधार’ भन्ने नाराका स्वास्थ्य सेवा

भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको खुलासा

काठमाडौं। भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु हृदयाघातका कारण नभइ बाथटबमा डुबेर भएको खुलासा भएको छ । चर्चित भारतीय अभिनेत्री श्रीदेवी कपूरको मृत्यु दुर्घटनावश पानीमा डुबेर भएको दुबईमा गरिएको शवपरीक्षणमा देखिएको छ।

कर्णाली प्रदेशका सांसद् शाहीलाई राजीनामा फिर्ता लिन एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य चन्द्रवहादुर शाहीलाई राजीनामा फिर्ता लिन निर्देशन दिएको छ । एमालेले शाहीलाई भविष्यमा उचित जिम्मेवारी दिने आश्वासन

धादिङमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते

काठमाडौं। धादिङको थाक्रे गाँउपालिका–१ धारापानीमा गएराति मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । धारापानीस्थित खोल्सामा गएराति साढे ११ बजे बा१ख ९८४२ नम्बरको

प्रबुद्ध समुहको बैठक सम्पन्न : ओली र मोदीको सम्बन्धमा सुधार

काठमाडौा । नेपालको राजनीतिमा सदैव चासो राख्ने भारतको संस्थापन पक्ष र नेपाली राजनीतिको केन्द्रविन्दू बन्दै आएका वर्तमान प्रधानमन्त्री के. पी. शर्मा (ओली) को सम्बन्धको बीचमा आफ्नै खालको ग्राफ छ ।

सरकारमा जानेबारे फोरमले थाल्याे आन्तरिक छलफल

काठमाडौं । सरकारमा सहभागी हुने विषयमा संघीय समाजवादी फोरममा आज पनि छलफल हुँदै छ ।प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित सोमबारको छलफलमा अध्यक्ष उपेन्द्र यादवले

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै

काठमाडौं ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन्। फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले आज बस्ने पाँचौ संसद बैठकमार्फत विश्वासको मत लिन लागेका हुन्।

सिरियामा जारी हमला : दैनिक पाँच घन्टा रोक्न रुसी राष्ट्रपतिको निर्देशन

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा विद्रोही समूहको कब्जामा रहेको गुटामा जारी हमला तत्काल रोक्न निर्देशन दिएका छन् । राष्ट्रपति पुटिनले दैनिक ५ घण्टा आक्रमण रोक्न निर्देशन दिएका हुन्

प्रदेशसभामा अनुभवहीन कर्मचारी

काठमाडौं– संघीय संसद सचिवालयले पठाएका कर्मचारी सातै प्रदेशबाट फर्कने भएपछि प्रदेशसभा सञ्चालनमा समस्या उत्पन्न हुने देखिएको छ । उनीहरू आज फागुन १५ देखि फर्कंदै छन् । कर्मचारी फर्किएसँगै संसद् सञ्चालनको

कर्णालीमा छाउपडीको डरलागदो तथ्यांक ,५६ प्रतिशत महिला छाउगोठमा

काठमाडौँ  ।  कर्णालीमा छाउपडीको डरलागदो तथ्यांक सार्वजनिक गरिएको छ । कर्णालीका मुगु, जुम्लार कालिकोटका साविकका २१ गाउँ विकास समितिमा गरेको अध्ययनअनुसार कुनै न कुनै रुपमा अहिले पनि छाउपडी प्रथा डरलाग्दो

निजी स्कुलमा अत्यासलाग्दो शुल्क: कक्षा १ पढ्न ५ लाख !

 काठमाडौँ । ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ । त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ । त्यसैगरी, पुस्तकालय शुल्क