
चोरी र मिसावटसम्बन्धी समस्या नियन्त्रण गर्न इन्धन बोक्ने ट्याङ्करमा लकिङ प्रणाली लागू
काठमाडौं । नेपाल आयल निगमले इन्धन बोक्ने ट्याङ्करमा आजदेखि लकिङ प्रणाली लागू गर्दैछ । ट्याङकरबाट हुने इन्धन चोरी र मिसावटसम्बन्धी समस्या नियन्त्रण गर्न लकिङ प्रणाली जडान सुरु गरिएको निगमले जनाएको

प्रदेश र स्थानीय तहमा जाने समपुरक अनुदानको रकम आजबाट वितरण
काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तह र प्रदेश तहमा जाने समपुरक अनुदानको रकम आजबाट वितरण गर्ने भएको छ । संघीय सरकाको तर्फबाट उपलब्ध गराउने प्राकृतिक श्रोत तथा राजस्व बाँडफाडको अनुमानित

ओखलढुङ्गामा बोलेरो जीप दुर्घटना हुँदा चालकको ज्यान गयो
काठमाडौं । ओखलढुङ्गाको सिद्दिचरण नगरपालिकामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । को२च १३४९ नम्बरको जीप सडकबाट तल खस्दा जीपका चालक सिद्धिचरण नगरपालिका–१ तलुवा बस्ने

ट्राफिक जाममुक्त नेपाल घोषणा गर्नेगरी कार्ययोजना अघि बढाउ गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले जनताले महसुस गर्नेगरी उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक,

प्रधानन्यायाधीश पराजुलीलाई न्यायिक प्रक्रियाबाट अलग हुन राष्ट्रपतिको सुझाव,पराजुलीबाट शपथ लिन नैतिक संकट
काठमाडौं । दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट सपथग्रहण गर्नुअघि अनौपचारिकरुपमा कानुनी र राजनीतिक परामर्श लिएकी छन् । सर्वोच्च अदालतका ९ न्यायाधीशले पराजुलीले तोकेको इजलास अश्वीकार

फलिस्तानका प्रधानमन्त्रीलाई निशाना बनाएर आक्रमण
एजेन्सी– प्यालेस्टाइनको गाजामा फलिस्तान प्रशासनका प्रधानमन्त्री रमी हमदुल्लाहलाई निशाना बनाएर आक्रमण भएको छ । घटनामा प्रधानमन्त्री हमदुल्लाह सुरक्षित रहेको भएपनि उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

तिलोत्तमा गोल्डकपमा आजबाट सेमिफाइनलका खेल सुरु
काठमाडौं । बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछन । आज पहिलो सेमिफाइनलमा आयोजक रुपन्देही ११ ले विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

राष्ट्रियसभाले आज अध्यक्षमा तिमिल्सिनालाई निर्विरोध निर्वाचित भएको घोषणा गर्दै
काठमाडौं । राष्ट्रियसभाले आज अध्यक्ष निर्वाचित भएको घोषणा गर्दैछ । अध्यक्षका लागि एमालेका सांसद गणेशप्रसाद तिमिल्सिनाको मात्र उम्मेदवारी परेका कारण उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागिएको हो । प्रमुख प्रतिपक्षी

थप ८ न्यायाधीशद्वारा इजलास अस्वीकार,पराजुलीको नेतृत्वमा न्यायसम्पादन नगर्ने
काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले तोकेको इजलासमा बसेर मुद्दा छिन्न मंगलबार थप ८ न्यायाधीशले अस्वीकार गरेका छन् । अस्वीकार गर्नेमा प्रधानन्यायाधीशको रोलक्रममा रहेका थप ५ न्यायाधीश पनि छन् । चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चका

माटोको ढिस्कोमा पुरिँदा तीन घाइते, दुईको अवस्था चिन्ताजनक
काठमाडौं । माटोको ढिस्कोले पुरिएर बैतडीमा तीन जना मजदुर घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइते हुनेमा दशरथचन्द नगरपालिका– १ श्रीखण्डका ५२ वर्षीय मानप्रसाद भट्ट, ३५

आगामी चैत देखि मुलुकभर २० वर्षभन्दा पुराना गाडी हटाइने
काठमाडौँ । सरकारले आगामी चैत १ देखि मुलुकभर २० वर्षभन्दा पुराना गाडी चलाउन नदिने भएको छ । पुराना गाडीले प्रदूषण बढाएको भन्दै हटाउने निर्णय लिएको छ । गत वर्ष फागुनमै

कांग्रेसले आफ्ना सांसदलाई बोल्न सिकाउने
काठमाडौं। कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई संसदमा प्रस्तुत हुने शैली सिकाउने भएको छ । यसका लागि आज (बुधबार) बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण राखिएको











