Jagaran News

अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो अझै नियन्त्रण बाहिर

विश्वकै शक्तिशाली मानिने अमेरिका क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो अझ पनि नियन्त्रण बाहिर रहेको ।

बैंक तथा लघुवित्तमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि बैंक र लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन जारी गरेको छ ।

सुनचाँदी दुबै धातुको भाउ सामान्य बढ्यो

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा अध्यक्ष लिङ्देन भेटवार्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। 

आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर

काठमाडौं, २६ पुस। नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको

नेपाल कसैको रणमैदान होइन, आवधिक निर्वाचनले मात्र प्रजातन्त्र हुँदैन: ज्ञानेन्द्र शाह

काठमाडौं, २६ पुस। पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै नेपाल कसैको रणमैदान नभएको उल्लेख गरेका छन् । त्यस्तै आवधिक निर्वाचनले मात्र प्रजातन्त्र

राति हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली

काठमाडौं, २६ पुस। पुसको अन्मि साता हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा

अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

भर्जिनिया, २६ पुस। मेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको

वडाध्यक्षको तरकारी मोह, तरकारी टिप्नमा व्यस्तव

काठमााडैं, २६ पुस । शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पुर्‍याएर बेच्छन् । यो कार्य उनले

रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै

काठमााडैं, २६ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् । लामिछानेविरूद्ध

फिल्म ‘भूठान’ मार्फत हरिवंश नयाँ अवतार र अदभूत अभिनयमा प्रस्तुत हुँदै, रिलिज वैशाख १२ मा

काठमाडौं, २५ पुस । कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’ नयाँ वर्षको वैशाख १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फष्टलुक्सको रुपमा एक पोस्टर सार्वजनिक

हराएका ३३ ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण

विभिन्न मितिमा हराएका ३३ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस