सेयर लगानीकर्ताका संघसंस्थाले गभर्नरलाई बुझाए ९ बुँदे मागपत्र
काठमाडौं,३१ असोज । सेयर लगानीकर्ताका पाँचवटा संघसंस्थाहरुले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई ९ बुँदे मागपत्र बुझाएका छन् ।
नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ, जनरल इन्भेष्टर्स एसोसिएसन, नेपाल धितोपत्र लगानीकर्ता संघ र सेयर बजार लगानीकर्ता संघले शुक्रबार मागपत्र बुझाएका हुन् ।
उनीहरुले गभर्नर पौडेलसँग सेयर बजारको स्थायित्व, लगानीकर्ताको मनोबल उकास्न र तात्कालिक नीतिगत सम्बोधनको माग राखेका छन् ।















प्रतिक्रिया दिनुहोस्