निर्वाचन आयोगद्वारा वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

काठमाडौं, ३१ असोज । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन बुझाएको छ ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्