Jagaran News

स्वरोजगार लघुवित्तको एफपीओ आज बाँडफाँट

स्वरोजगार लघुवित्तको एफपीओ आज बाँडफाँट भएको छ ।

तीन महिने ब्युटिसियन तालिम निःशुल्क प्रदान

काठमाडौँ । श्री सक्षम नारी नेपालले काठमाडौँ महानगरपालिका- १४स्थित कलंकीमा आधारभुत सौर्न्दर्यकला अन्तर्गत तीन महिने ब्युटिसियन तालिम निःशुल्क प्रदान गरेको छ। बागमती प्रदेश सरकार तथा जिल्ला सामाजिक कार्यलय ललितपुरको सहकार्यमा

आज अमेरिकी डलरको भाउ घट्यो, प्रमुख विदेशी मुद्राहरुको सटही दर कति ?

आज अमेरिकी डलरको भाउ घटेको छ ।

१५ वटा स्वास्थ्यसंस्था अनाधिकृत सञ्चालन, १५ वटैलाई बन्द गर्न निर्देशन

काठमाडौं, १ चैत । मधेश प्रदेश सरकारले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन गर्दा १५ वटा अनाधिकृत रुपमा सञ्चालन भइरहेको पाइएको छ । ती १५ वटैलाई बन्द गर्न सरकारले निर्देशन

मूर्धन्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

बाठमाडौं, १ चैत । नेपाली साहित्यका मूर्धन्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । १३ मार्च अर्थात् फागुन २९ गते राति १०ः१० बजे आफ्नै निवास मरिखाली गुवाहाटी भारतमा उनको निधन

वुमन्स डे कपमा आज नेपाल र युगाण्डाबीच कडा प्रतिष्पर्धा हुँदै

काठमाडौं, २९ फागुन । युगाण्डामा जारी नेपालसहित चार देश सम्मिलित वुमन्स डे कपमा आज वुमन्स डे कपमा आज नेपाल र युगाण्डाबीच प्रतिष्पर्धा हुँदै छ । पाँचौं दिनका खेलहरू हुँदैछन् ।

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याएको छ: राष्ट्रपति पौडेल

काठमाडौं, २९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा ९होली० पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । फागुपूर्णिमा अर्थात् होली पर्वका अवसरमा

हर्ष र उमङ्गको क्रीडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामना: प्रधानमन्त्री ओली

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन् । इ सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व

ट्राफिक चेकिङ्गमा कडाई, १५५ ठाउँमा पिकेट ड्युटीका प्रहरी खटिदै

३ वटा जिल्लाका १५५ ठाउँमा पिकेट ड्युटीका प्रहरु खटिदै काठमाडौं, २९ फागुन । होलीलाई मध्यनजर गर्दै उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर व्यापक चेकिङ्ग

पहाडी भू–भागमा दिउँसो मेघगर्जनरचट्याङसहित वर्षा हुने

काठमाडौं, २९ फागुन। हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। काठमाडौंलगायत देशभरको आकाश धुम्म छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिक

आज होली हर्षोल्लासकासाथ मनाइँदै

काठमाडौं, २९ फागुन। रङहरूको पर्व होली आज पहाडी तथा हिमाली जिल्लामा हर्षोल्लासकासाथ मनाइँदै छ । तराईंका जिल्लामा भने भोलि अर्थात चैत १ गतै मनाइनेछ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको

प्रतिगामी शक्तिविरूद्ध लाखौं जनता सडकमा उतारिने प्रचण्डको गर्जन

काठमाडौं, २८ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन्। मगर राष्ट्रिय मुक्ति मोर्चा