Jagaran News

वर्षौ बित्दा पनि स्तरोन्नति भएन शहीदमार्ग

  काठमााडौं, २९ पुस । शहीदका नाममा बनेको सडक वर्षौ बित्दासमेत स्तरोन्नति हुन सकेको छैन । सडक स्तरीय नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बागलुङको काठेखोला गाउँपालिका–५

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

काठमााडौं, २९ पुस । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ आज पुनः स्थिर रहेको छ । यस्तै, युरोपियन युरो, जापानी येनको मूल्य बढेको छ । त्यस्तै,

श्री स्वस्थानी व्रतकथा आजदेखि सुरु, स्वस्थानी व्रतकथाको महिमा बढ्दै

काठमााडौं, २९ पुस । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा

तराईका थोरै भू-भागमा हुस्सु, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकीमा छिटपुटदेखि हल्का वर्षा

काठमााड्रौं, २९ पुस । पुस अन्तिममा हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया

हुम्लामा भारी हिमपात, हवाई उडानहरु रोकिए

हुम्लामा आज भारी हिमपात भएको छ ।

हुम्लामा हिमपात, जनजीवन प्रभावित

काठमाडौं, २८ पुस । पुसको अन्तिम साता हु्ँदै गर्दा हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । बिहान ७ बजेबाट जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको हो ।

रवि लामिछानेलाई फेरि पठाइयो हिरासत

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ ।

 कृषि मन्त्रालयबाट पाँच वर्षमा एक खर्ब ७ अर्ब ६६ करोड बढी अनुदान प्रवाह: मन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयबाट पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ कृषि अनुदानमा खर्च भएको बताएका छन्।

केन्द्रीय बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै

नेपाल राष्ट्र बैंकले अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल झर्न नदिन वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ ।

आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

रवि लामिछानेको मुद्दा न्यायाधीश अधिकारीको इजलासमा

स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनको नगद लाभांश घोषणा

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।