
अरुण डाँडा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै
काठमाडौं, १८ भदौ । भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा संरक्षणका कामलाई प्राथमिकता

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर, कुनको कति ?
काठमाडौं, १८ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
काठमाडौं, १८ भदौ। संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा

टेलिकमले बाढी प्रभावित जिल्लाहरुमा मोबाइल बीटीएस साइट सुचारु
काठमाडौं, १७ भदौ । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लाहरुमा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानहरुमा पूर्ण रुपमा नेटवर्क पहुँच कायम गरेको छ । गत भदौ १० गते आएको बाढीका

मञ्जुश्री फाइनान्स लिमिटेडलेद्वारा बाढी प्रभावितहरुलाई ३० लाख रुपैयाँ सहयोग प्रदान
काठमाडौं, १७ भदौं । मञ्जुश्री फाइनान्स लिमिटेडद्वारा बाढी प्रभावितहरुलाई राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले विपद्का कारण प्रभावितहरुको

गगनलाई ‘भाई, भतिज’ भनेर हेप्नेहरुको अब बिजोग हुने
काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ‘भाई, भतिज’ भनेर हेप्ने र थापाको बैधानिक अस्तित्व नस्विकार्ने कांग्रेसीहरुको अब बिजोग हुने भएको छ । गत पौषमा भएको विशेष महाधिवेशनबाट

दया फाउन्डेसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
काठमाडौं, १७ भदौ । रसुवा भोटेकोशी विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले दया फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड सहयोग गरेको छ।

काठमाडौं उपत्यकामा ग्यास वितरण गर्न नयाँ नियम
काठमाडौं, १७ भदौ । पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ । ग्यासका बुलेटहरू आउन

हामीलाई विपद् आइलाग्यो, जलवायु परिवर्तन विश्वको साझा जिम्मेवारी हो : प्रधानमन्त्री शाह
काठमाडौं, १७ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताएका छन् । उनले हिमालय क्षेत्रमा जोखिम बढेकोले यो विश्वको

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं, १७ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र

बाढी प्रभावित थलो पुगे सोनु सूद, ‘एक घर बनाउने संकल्प’ अभियानको आह्वान
काठमाडौं, १७ भदौ । बलिउड अभिनेता सोनु सुद भोटेकोशी बाढी प्रभावितलाई सहायता पुर्याउन बुधबार नुवाकोट पुगेका छन् । उनीसँगै मुम्बईबाट आएको सहायता टोली प्रभावित थलो पुगेको हो । त्यसअघि उनले

सेनाका अधिकारी भन्छन्- सुरुङभित्र जमेको सामग्री हटाउन ३/४ महिना लाग्न सक्छ
काठमाडौं, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोका कारण सुरुङभित्र थुप्रिएको माटो, ढुंगा तथा अन्य सामग्री हटाएर उद्धार तथा खोजी कार्य अघि बढाउन तीन–चार महिनासम्म लाग्न सक्ने नेपाली सेनाका









