Jagaran News

मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं, १८ भदौ। प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई भारत स्थित गुरुग्राम हरियाणा मेदान्ता–द मेडिसिटी हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ

नेशनल माइक्रोफाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ७० लाख आर्थिक सहयोग प्रदान

काठमाडौं, १८ भदौ। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी बाढीपहिरो प्रभावितका लागि ७० लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीपहिरोबाट

भोटेकोशी बाढीपीडित व्यवसायीहरूका लागि व्यवसाय पुनरुत्थानको प्याकेज घोषणा

काठमाडौं, १८ भदौ।  अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित व्यवसायीहरूका लागि व्यवसाय पुनरुत्थानको प्याकेज घोषणा गरेको छ । विभिन्न प्याकेजको पूर्णपाठ निम्नानुसार रहेको छ । नेपाल-चीन सीमाक्षेत्र

मेरोमाइक्रोफाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि १४ लाख ५५ हजार सहयोग प्रदान

काठमाडौं, १८ भदौ। मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावितका लागि १४ लाख ५५ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा

भोटेकोशी बाढीबाट प्रभावितका लागि इपानको १३ करोड सहयोग

काठमाडौं, १८ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ‘इप्पान’ ले आर्थिक सहयोग प्रदान गरेको छ । इपानमा आबद्ध ऊर्जा उद्यमीहरूले १३ करोड रुपैयाँ

कष्णभिरको बाटो खोल्न रुख कटान सुरु, पहिरो पन्छाउने तयारी गर्दै

काठमाडौं, १८ भदौ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिरमा पहिरो पन्छाउने काम अगाडि बढेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान गर्न थालिएको

भोटेकोशी बाढीबाट एनसेलको ९ करोडभन्दा बढीको क्षतिको अनुमान, , ३ लाख ग्राहकलाई निःशुल्क दूरसञ्चार सेवा प्रदान

काठमाडौं, १८ भदौ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । प्रारम्भिक आकलन अनुसार

खाना पकाउने ग्यास, चिनी र नूनमा साल्ट ट्रेडिङको नयाँ वितरण व्यवस्था, यसरी हुँदैछ काम

काठमाडौं, १८ भदौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरुआत गरेको छ । गत आइतबार

नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले दियो बाढी पीडितलाई २८ लाख २० हजार रुपैयाँ

काठमाडौं, १८ भदौ । भदौं १० गते भोटेकोशी लगायत विभिन्न क्षेत्रमा आएको बाढी प्रभावितलाई नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ । बाढि प्रभावित नागरिकहरूको उद्धार,

देशभर मनसुनी वायुको प्रभाव, कहाँ कहाँ हुँदैछ वर्षा ?

काठमाडौं, १८ भदौ । भदौं  तेस्रो साता हुँदै गर्दा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान

कांग्रेसले बलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सभापति गगन थापाले भदौ २० गते शनिबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन्। बैठकमा केन्द्रीय कार्यसम्पादन

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै

काठमाडौं, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बिहान (आज)१० बजे चःमतिमा बस्न लागेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्। पार्टी