
‘काठमाडौमा मोनोरेल सरर…. बुधबार डिपिआर सम्झौता, २ बर्षमा सन्चालनमा आउने
काठमाडौँ,पुस ३ । काठमाडौमा मोनोरेलको डिपिआर सम्झौता हुने निश्चित भएको छ । निर्माणबारे नेपाल र चिनियाँ अधिकारीहरूबीच वार्ता भइरहेको छ । काठमाडौमा मोनोरेलको आगामी बुधबार डिपिआर सम्झौता हुने अनलाईन केन्द्रलाई

महानगरको महाबिजोगः मेयर भाडाको फ्ल्याटमा, सेवाग्राही अलमलमा
काठमाडौं, पुस ३ । भूकम्प गएको साढे तीन वर्ष बित्यो । तर जीर्ण भवन पुननिर्माण्को कुने सुरसार छैन । महानगरको बुलेटिनमा नयाँ भवनको सुन्दर तस्बिरसहित महत्वाकांक्षी योजना समावेश छ ।

मुम्बईको एक अस्पतालमा भीषण आगलागी , ६ जनाको मृत्यु, १ सय ३० घाईते
काठमाडौं , पुस ३। भारतको मुम्बईस्थित एक अस्पतालमा भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परेर १ सय ३० जनाभन्दा धेरै घाइते भएका छन् । मुम्बईको मरोल

इन्धन चोरी प्रकरण : १२ ट्यांकरको पिडिओ रोक्का
काठमाडौं, पुस ३ । नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ ढुवानी गर्ने १२ वटा ट्यांकरको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) रोक्का गर्ने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)

निर्मला हत्या प्रकरण : तीन दर्जन प्रहरी कारबाहीमा पर्ने
काठमाडौं, पुस ३ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ । एआइजी धीरु

वामदेव झन आक्रोश- संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्
काठमाडौं, पुस ३ । प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गरेर मेरो चरित्र हत्या गर्न सुहाउँछ रु दुईजना अध्यक्षलाई लडाउन खोज्दै छन्, मिल्ने भए दुवैजना प्रधानमन्त्री बन्थ्यौं, तर संविधानले दिँदैन,

नेकपामा नेतृत्व आलोचनाः पूर्वएमाले खरो, माओवादी नरम
काठमाडौँ, पुस ३ । स्थायी समिति बैठकमा बोल्ने नेकपाका अधिकांश नेताले नेतृत्वको चर्को आलोचना गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । आलोचना गर्नेमा पूर्वएमाले धाराका नेता
सिभिल बैंक लिमिटेड र अजोड इन्स्योरेन्सबीच सम्झौता
सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख

दैलेखमा कोदालो प्रहार गरी छोराले गरे आमाको हत्या, दुई छिमेकी गम्भीर घाइते
काठमाडौं, पुस २ । दैलेखको नारायण नगरपालिका–६ मा पालाराम नेपालीले सोमबार कोदालो प्रहार गरी आफ्नै आमा पार्वती नेपालीको हत्या गरेका छन् । घरायसी झगडाकाक्रममा आवेशमा आएका पालारामले कोदालो प्रहार गर्दा

विधान संशोधनको विषयलाई लिएर काँग्रेस भित्र विवाद चर्कियो
काठमाडौं, पुस २ । नेपाली काँग्रेसभित्र विधान संशोधन मस्यौदामा देखिएको विवाद चर्केर गएको छ । पार्टीको विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग सम्बोधन नगर्ने अडानमा

पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरामा भव्य स्वागत , लाग्यो गणतन्त्रविरुद्ध नारा
काठमाडौं, पुस २ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकहरुले पोखरामा भव्य स्वागत गरेका छन् । सोमबार बिहान पोखरा विमानस्थलमा उत्रिएका पूर्वराजा शाहलाई भव्य पुष्पगुच्छासहित उनका समर्थकहरुले स्वागत गरेका हुन् ।

अर्थ मन्त्रीदेखि बीमा समितिका अध्यक्षसम्मको राजिनामा माग गर्दै शेयर लगानीकर्ता आमरण अनसनमा
काठमाडौं, २ पुस । शेयर बजार सुधारका लागि १४ बुँदेमाग गर्दै रिले अनसन बस्दै आएका शेयर लगानी कर्ताहरु आजदेखि आमरण अनसनमा रहेका छन् । दवाव समुहले अर्थमन्त्री, गभर्नर, बोर्ड अध्यक्ष,






